• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    घुम्ती गोठमा रमाएका टीकाजीत

    घुम्ती गोठमा रमाएका टीकाजीत

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२६ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वस्व समर्पण गर्ने तथा जीवन अर्पेर सेवा गर्ने, भावना नआइकन केवल देखादेखि गरेर गुरु नबनाउनू । साँचो र यथार्थ प्रक्रिया सहज र सरल हुनुपर्छ ।
हृदयमा भाव उम्रेपछि मात्रै गुरु बनाउनू र गुरुको वचनमा पूर्ण विश्वास मानी म सत्चित् आनन्द परमात्मा हुँ भन्ने ज्ञानलाई दृढ गर्नू ।
कहीँ नजानू, केही नसोच्नू । लोभ, मोह, क्रोध, ईष्र्या, त्यागी, अपनत्वको साथ गुरुको सेवा गर्नू । साकार सेवा गर्ने संयोग नपरे मानसिक सम्बन्ध राख्नू, परन्तु गुरुबाहेक अन्य कुनै वस्तु, व्यक्ति स्वार्थमा चित्त नजाओस् । एकान्त र अनन्य भक्तिले जीवनमा पूर्णता पाइन्छ । आकाङ्क्षा र अपेक्षा दुवैलाई छोडी आनन्द सागरमा एक्लै बस ।
विचार–इच्छा कल्पनालाई उठ्नेबित्तिकै शान्त नगरेपछि शान्त गर्न गाह्रो हुन्छ । स्थिर नभई इच्छा जन्मेको थाहा पाइँदैन । त्यागले बाहिरको व्यर्थलाई छोड, वैरागले मनलाई आपूmभित्र मोड ।
गुणबाट जन्मिएका सब भेद चञ्चल छन् । चञ्चलसँग रहेर अचल स्थान पाइँदैन ।
जमाएका सम्पत्ति र संस्कार मिथ्या हुन् । यिनीलाई नबिर्सी आपूm सम्झिँदैन । ईश्वरमा सुम्पी सबै हृदयमा बस । इन्द्रियलाई आदेश देऊ मायामा नफँस ।
माधुर्य र शृङ्गार दुर्लभ तत्व हुन्, आत्माको नित्य मिलन माधुर्यको भाव हो, सरल र शान्त रहनु परम शृङ्गार हो ।
सबैमा म छु, सबै ममा, मेरो कल्पना हो सब ।
एकत्वको दृढतालाई, दिव्यतामा बदलिनु, शरीर रहोस् कि जाओस्, क्षणभर पनि ध्यान नदिनु । स्वप्नमा स्वयं नै स्वयंलाई जो हेर्दछ, जाग्रत पनि स्वप्न हो, त्यसलाई किन हेर्दछौ ?

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आगामी असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

Next Post

जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

६ अशोज २०८३,
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
आवाज

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

६ अशोज २०८३,
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
समाचार

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

६ अशोज २०८३,
घुम्ती गोठमा रमाएका टीकाजीत
समाचार

घुम्ती गोठमा रमाएका टीकाजीत

६ अशोज २०८३,
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
समाचार

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

६ अशोज २०८३,
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
समाचार

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

६ अशोज २०८३,
Load More
Next Post
५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In