• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुट्किलाः जँड्याहाको आइडिया

by
२४ जेष्ठ २०८०,
0
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एउटा नामुद जँड्याहाले सोच्यो कि आज श्रीमतीलार्ई सबक सिकाउनुप¥यो ।
श्रीमान् (एक पेग ह्विस्की दिँदै भन्यो) ए सरिता, यो पिऊ ।
श्रीमतीः पिउँदिनँ ।
श्रीमान्ः पिउ न पिऊ । श्रीमतीले पिइन् ।
श्रीमतीः कुहिएको सिनोजस्तो गन्हाउँदो रहेछ ।
श्रीमान्ः देख्यौ नि ! तिमी भन्थ्यौ नि, दिनदिनै पिएर म मज्जा लिइरहेको छु । पिउन कति गाह्रो हुँदो रहेछ, थाहा पायौ होला नि ।

असफल नियोजन

मिनबहादुरले सहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एक वर्षछाडि उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माइन् । ऊ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
मिनबहादुरः यो के लापरबाही हो डाक्टर साब ? तपाईंले त मेरो साथी नियोजन गर्नुभएको थियो, फेरि यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जङ्गिदै जवाफ दिए
डाक्टरः परिवार नियोजन मैले तपाईंको गरिदिएको थिएँ, साह्रा गाउँलेको त गरेको हैन नि ।

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

Next Post

हेल्थ टिप्सः तनाव भगाउन के खाने ?

सम्बन्धित खबर

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
फिचर-ब्यानर

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

५ अशोज २०८३,
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
समाचार

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

५ अशोज २०८३,
Load More
Next Post
तनावको औषधी कपडा !

हेल्थ टिप्सः तनाव भगाउन के खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In