• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा बेरोजगारी दर बढ्दै

by
११ जेष्ठ २०८०,
0
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ— चीनका युवाहरूको बेरोजगारी दरको संख्या बढ्दै गएको छ । यस्तै, स्नातक गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

चीनको शिक्षा मन्त्रालयका अनुसार जुनमा ११.६ मिलियन कलेज विद्यार्थीहरूले स्नातक उर्तिण गर्ने अपेक्षा गरिएको छ । यो जुन २०२२ को तुलनामा ८, २०,००० ले बढी भएको , द स्ट्रेट टाइम्सले उल्लेख गरेको छ।

सरकारी तथ्याङ्क अनुसार अप्रिलमा जागिर खोज्ने १६ देखि २४ वर्ष उमेर समूहका २०.४ प्रतिशत रहेको उल्ले छ । पछिल्लो समय पाँचमध्ये एक चिनियाँ स्नातक बेरोजगार छन्, जुन चीनले २०१८ मा यस्तो तथ्याङ्क घोषणा गर्न थालेदेखिकै उच्च स्तर हो, द स्ट्रेट टाइम्सले रिपोर्ट गरेको छ।

२१ वर्षीया शु जियाङले फेब्रुअरीमा जागिर खोज्न थालेकी थिइन् र अझै पनि पाएकी छैनन्। उनले भनिन्, ‘म जागिर पाउनेमा त्यति विश्वस्त छैन । उच्च युवा बेरोजगारी धेरै वर्षदेखि चीनको अर्थतन्त्रमा कालो दाग बनेको छ, कडा कोभिड—१९ महामारीको स्वास्थ्य प्रतिबन्धले बढेको छ जसले यात्रालाई सीमित पारेको छ, साना व्यवसायहरूलाई ध्वस्त पारेको छ र उपभोक्ताको विश्वासमा क्षति पुगेको छ।

डिसेम्बरमा शून्य—कोभड नियमहरूको नीतिहरू सहज बनाउन सुरु गर्ने घोषणा गरेपछि पनि, युवा बेरोजगारी दर उच्च रहेको छ, किनकि समग्र दर लगातार दुई महिनामा घटेको छ, द स्ट्रेट टाइम्सले रिपोर्ट गरेको छ।

समग्रमा, चिनियाँ अर्थतन्त्र धेरैले विश्वास गरेभन्दा धेरै ढिलो र असमान रूपमा स्थिर छ। विश्लेषकहरूले एउटा समस्या कलेज स्नातकहरूले चाहेको रोजगारी र उपलब्ध जागिरहरू बीचको बेमेल रहेको बताएका छन्।

अनुसन्धान संस्था ‘सांघाई इन्स्टिच्युट अफ फाइनान्स एण्ड ल’का अनुसन्धानकर्ता डा नी रिमिङले उच्च शिक्षामा डिग्री लिएका युवाहरूले प्रविधिक शिक्षा र चिकित्सा क्षेत्रमा जागिर खोज्ने गरेको बताए ।

चीनमा शिक्षित युवाहरूलाई आकर्षित गर्ने उद्योगहरू घट्दै गए पनि कलेज स्नातकहरूको संख्या बढ्दै गएको छ।

Previous Post

मञ्चनको तयारीमा दुई नाटक

Next Post

भारतमा चर्को गर्मी, बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध

सम्बन्धित खबर

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
समाचार

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

७ भदौ २०८३,
Load More
Next Post
भारतमा चर्को गर्मी, बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध

भारतमा चर्को गर्मी, बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In