• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सन् २०२३ मा २ करोड पर्यटकले जम्मू–कश्मीरको भ्रमण गर्ने भारत सरकारको अपेक्षा’

by
११ जेष्ठ २०८०,
0
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीनगर— जी–२० का मुख्य संयोजक हर्षवर्धन श्रृङ्लाले सन् २०२३म लगभग २ करोड पर्यटकहरू जम्मू र कश्मीर भ्रमण गर्ने अपेक्षा गरेको बताएका छन् ।

श्रृङ्लाले जम्मू—कश्मीरमा आउने विदेशी पर्यटकको संख्या बढाउने सोच रहेको बताए । श्रीनगरमा जी–२० अन्र्तगत तेस्रो जी–२० पर्यटन समूह बैठकको पहिलो दिन सोमबार (मे २२) मा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनको यस्तो भनाई आएको हो।

हामीले यो वर्ष जम्मु कश्मीरमा करिब २ करोड पर्यटक आउने अपेक्षा गरेका छौं। तर इको टुरिजम, फिल्म टुरिजम र एडभेन्चर टुरिजमका हिसाबले मूल्य बढाउने मात्र होइन, आउने विदेशी पर्यटकको संख्यामा पनि बृद्धि गर्ने सोच छ। श्रृंगलाले भने।

यसैबीच पत्रकार सम्मेलनमा उपस्थित भएका जी–२० का शेर्पा अमिताभ कान्तले भारतको जी–को अध्यक्षता यस्तो समयमा भएको बताए जब विश्वव्यापी अशान्ति छ।केन्द्रीय मन्त्री रेड्डीले पर्यटन क्षेत्रमा निजी लगानीमा जोड दिँदै कश्मीर बिना विश्व पर्यटन गन्तव्य बन्न नसक्ने बताए । त्यसैले हामी विश्वव्यापी र घरेलु लगानी चाहन्छौं।

उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हरेक मन्त्रालयले केही न केही जिम्मेवारी लिएर विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न पूर्वाधार विकास गरिरहेको छ ।’

साथै भारत सरकार दिगो पर्यटन र दिगो अभ्यास प्रवर्द्धन गर्न सबै जी–२०मा आबद्ध राष्ट्र, जी–२० बाहेकका राष्ट्र र सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

यसैबीचमा, स्पेन, सिङ्गापुर, मोरिससलगायत सात देशले जम्मु कश्मीरको ग्रीष्मकालीन राजधानीमा फिल्म टुरिजमको बारेमा छलफल गरिरहेका छन् । स्पेन, सिङ्गापुर, मरिसस, नाइजेरिया, दक्षिण अफ्रिका, ब्राजिल र भारत फिल्म पर्यटनको विश्वव्यापी परिप्रेक्ष्यका साथै जम्मू—कश्मीरमा यसको आर्थिक लाभ र प्रभावबारे छलफल गर्ने सात देशहरूमध्ये छन्।

Previous Post

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

Next Post

उपत्यकामा चल्ने बसको भाडा ६ प्रतिशत घट्यो

सम्बन्धित खबर

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
समाचार

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

७ भदौ २०८३,
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
फिचर-ब्यानर

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

७ भदौ २०८३,
Load More
Next Post
उपत्यकामा चल्ने बसको भाडा ६ प्रतिशत घट्यो

उपत्यकामा चल्ने बसको भाडा ६ प्रतिशत घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In