• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुबईको ‘याक एण्ड यति एभरेष्ट’मा ‘सकम्बरी साँझ’ हुने

by
१० जेष्ठ २०८०,
0
दुबईको ‘याक एण्ड यति एभरेष्ट’मा ‘सकम्बरी साँझ’ हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबईको चर्चित क्लब ‘याक एण्ड यति एभरेष्ट’मा ‘सकम्बरी साँझ’ हुने भएको छ। चर्चित गायक तथा सर्जक प्रकाश सपुतको टोलीको सहभागीतामा आगामी जुन ३ तारिख शनिबारको दिन ‘सकम्बरी साँझ’ हुने आयोजक याक एण्ड यति एमरेष्टले जनाएको छ।

आयोजकका अनुसार ‘सकम्बरी साँझ’मा सकम्बरी गीतका गायक सपुत, अभिनेत्री कुशुम शर्मा ९सकम्बरी० र सह(निर्देशक सुनिल विकको प्रस्तुति रहनेछ।

गायक सपुतको क्रेज र सकम्बरी गीतको चर्चापछि दर्शकहरुको मागअनुसार यो विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रममा सपुत, शर्मा र विकको सामूहिक तथा छुट्टाछुट्टै प्रस्तुति रहनेछ।

गायक सपुतले सफल्ताको सुरुवातीमा यस क्लबमा गाउने गर्थे। अहिले उच्चसफलता हासिलपछि सपुतले पुनस् यही क्लबमा प्रस्तुति दिन लागेका हुन्। प्रकाशले आफ्नो सांगितिक करियरको शुरुवात ताका यस क्लबमा करिब ६ महिना काम गरेका थिए।

अहिले संगितिक सफलतापछि फेरि सोही स्थानमा कार्यक्रम गर्न लागि आफू उत्साहित रहेको प्रकाशले बताए। ‘त्यो स्टेज र दुबईमा रहेका नेपालीहरुसँग मेरो पुरानो नाता छ। मलाई नेपालपछि मन पर्ने देश दुबई हो। यसपाली यात्रामा आफ्नो जन्म दिने आमालाई पनि लिएर जाँदैछु। मेरो पनि पहिलो विदेश भ्रमण दुबई नै थियो,’ सपुतले भने।

सपुतले यो भ्रमणमा आफ्नी आमालाई पनि सँगै दुबई लैजाँदैछन्।

Previous Post

कैलालीमा रासायनिक मलको अभाव, आपूर्ति अनिश्चित

Next Post

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
Load More
Next Post
मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In