• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घाँटीको थायराइड ग्रन्थीले रक्तचाप र ताप नियन्त्रण गर्ने मात्र नभै प्रेम र सहानुभूति बढाउने र असामान्य वा विकृत स्थितिमा ईष्र्या, द्वेष उमार्ने काममा पनि महŒवपूर्ण भूमिका खेल्ने गर्दछ ।
वयस्क व्यक्तिले दिनैपिच्छे दशग्राम काँचो लसुन खाने गरे उसलाई क्यान्सर लाग्न डर हुँदैन ।
हरियो सागपात प्रशस्त खानु मानिसको स्वास्थ्यको लागि ज्यादै लाभदायक हुन्छ यसले पेट सफा गर्छ र कोलस्ट्रोल बढ्न दिँदैन । आँखाको ज्योति तन्दुरुस्त रहन्छ ।
– पीपलको छायामा बस्नाले छालाको रोग लाग्दैन ।
– ढाडको हाड मोड्ने व्यायाम गरेमा मधुमेहको विमारी ठीक हुन्छ ।
– शरीरको छालालाई निरोगी र राम्रो बनाउन कमसे कम हप्तामा एक दिन तेलको मालिस गर्नुपर्छ ।
आफ्ना मित्र, शिष्य, पुत्र, गुरु, माता, पितासँग आफ्नो कुरा आपैmले राख्नुपर्दछ, त्यो पनि एकान्तमा । राग र द्वेष गलत सोचाइबाट उब्जिने मानसिक प्रवृत्ति विकार हुन् । समग्र मानसिक अशान्ति उब्जिने मूल जरो राग र द्वेषले आक्रान्त चित्त हो । राग र द्वेष एउटै सिक्काका दुई पाटा हुन् । एक रहे अर्को रहन्छ–रहन्छ ।
जीवनको उपलब्धि खोजबाट मात्रै मानिसले सुख र शान्ति प्राप्त गर्न सक्दछ ।
सम्झनुपर्ने, सम्झिनु र बिर्सनुपर्ने बिर्सनु जीवनको सर्वोत्तम कला हो ।
भित्र जाने बाहिर आउने श्वासका साथ चेतनालाई स्मृतिलाई जगाई दिनु जति तीव्र तत्परता यसमा ल्याउन सक्यो, त्यति–निर्विचारता, निश्चलता तथा सौम्य समग्रताको प्राकट्य हुन्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

स्टार्ट–अप उद्यम कर्जाका २१३ आवेदक पहिलो चरणबाटै फालिए

Next Post

प्रतिनिधिसभा गठन भएको ६ महिनापछि क्रियाशील हुँदै संसदीय समिति

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

प्रतिनिधिसभा गठन भएको ६ महिनापछि क्रियाशील हुँदै संसदीय समिति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In