• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन

by
२८ बैशाख २०८०,
0
गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको छ ।

गर्भावस्था र सुत्केरी अवस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीे प्रयोग गर्न सुझाउने गरेका छन् । गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने अधिकांशले नियमित आइरन चक्की प्रयोग गर्ने गरे पनि कपितपयले गर्भवती समय घर्किएपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जनचेतनाको अभाव, हेलचक्र्याई र परम्परागत सोचका कारण पनि सबै गर्भवतीले आइरन चक्कीे प्रयोग नगर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

यो हेलचक्र्याई हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटक–पटक सुझाउँदासमेत गर्भवतीले आइरन चक्कीे प्रयोग गर्दैनन्” उनले भने । आइरन चक्की मात्रै होइन नियमित गर्भपरीक्षण गर्ने र भिटामिन ‘ए’ खानेको सङ्ख्या पनि कम छ । अठचालिस प्रतिशत गर्भवतीले भिटामिन ‘ए’ प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्याङ्क छ । “विश्व स्वास्थ्य सङ्गठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि चार पटकसम्म जाँच गराउनेको सङ्ख्या नै कम छ” प्रमुख शर्माले भने “गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम पाँच प्रतिशतले मात्र आठ पटकसम्म गर्भ जाँच गराएका छन् ।”

गर्भावस्थामा मात्रै होइन प्रसूति अवस्थामासमेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर तोकिएबमोजिम सुत्केरी अवस्थामा पनि गर्नुपर्ने जाँच नहुने गरेको तथ्याङ्क छ । जिल्लाभर सुत्केरी अवस्थामा गर्भ जाँच गराउनेकोे सङ्ख्या ३० प्रतिशत मात्रै छ ।

“बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनैपर्छ, तर पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्” धौलागिरि अस्पतालका स्त्रीरोग विषेशज्ञ डा विजय ओझाले भने , “बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तस्राव हुने र पाठेघर नखुम्चिने समस्या आउन सक्छन् तर समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।”

जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौँ राम्रा काम गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा सङ्घीय सरकारका कार्यक्रम हुँदाहुँदै पनि नागरिक तहमा रहेको हेलचक्र्याईले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने गरेको छ । जिल्लामा शतप्रतिशत स्वास्थ संस्थामै सुत्केरी हुनेगरे पनि स्वास्थ्यका मापदण्ड पालनमा थुपै्र चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

परिवारनियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको विषयमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा सम्बच चिकित्सकको सुझाव छ ।

Previous Post

राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

Next Post

तिवारीभञ्याङ–अधेँरीघाट सडक विस्तार तीव्र

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
Load More
Next Post
तिवारीभञ्याङ–अधेँरीघाट सडक विस्तार तीव्र

तिवारीभञ्याङ–अधेँरीघाट सडक विस्तार तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In