• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेसबुकमा समस्या, जुकरवर्गकै फलोअर ९ करोडबाट ९ हजार

by
२६ अशोज २०७९,
0
फेसबुकमा समस्या, जुकरवर्गकै फलोअर ९ करोडबाट ९ हजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। फेसबुकको बगमा देखिएको समस्याको कारण धेरैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन्। उनको फलोअरको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ। यसअघि उनको फलोअर्सको संख्या करिब ९ करोडको हाराहारीमा थियो।

त्यस्तै नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा फलोअर्स घटेको गुनासो गरेका छन्। उनले भनेका छन्, ‘ मेरो २ लाख ९४ हजार फलोअरबाट ९९०० फलोअरमा झारीदिएको देखिन्छ। फेसबुक कम्पनी मेटा नै कसैले ह्याक गरिदिएजस्तो छ।’

यद्यपि पछि उनले अर्को एउटा पोस्ट गर्दै वास्तविकतामा नघटेको भए पनि प्रोफाइल हेर्दा मात्र फलोअर्स कम देखिएको उल्लेख गरेका छन्।

यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आएका थिए।

फेसबुक बगले नक्कली खाताहरु हटाउँदा त्यस्तो खाता भएका फलोअर्स घटेको हुन सक्ने फेसबुकले बताउँदै आएको थियो। तर, जुकरवर्गकै फलोअर्स केवल ९ हजार ९९९ मा झर्नुले भने फेसबुकको प्रविधिमाथि नै प्रश्न उठेको छ।

Previous Post

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

Next Post

युक्रेन युद्धः जी सेभेन समूहका देशहरूले ‘आवश्यक पर्दासम्म’ युक्रेनलाई सघाउने

सम्बन्धित खबर

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
Load More
Next Post
युक्रेन युद्धः जी सेभेन समूहका देशहरूले ‘आवश्यक पर्दासम्म’ युक्रेनलाई सघाउने

युक्रेन युद्धः जी सेभेन समूहका देशहरूले ‘आवश्यक पर्दासम्म’ युक्रेनलाई सघाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In