• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विधानअनुसार किन चल्दैनन् कांग्रेस ?

by
२७ बैशाख २०८०,
0
सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसमा दुई महामन्त्रीले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाइरहेका बेला संस्थापन पक्षकै नेताहरुले पनि नेतृत्वबाट विधानको पालना नभएको बताएका छन् । विधानले दिएको अधिकारको सभापतिले दुरुपयोग गरिरहेको उनीहरुको भनाइ छ ।

कांग्रेसको विधानले १६७ केन्द्रीय समितिमा कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको छ । विभाग तथा भ्रातृ र शुभेच्छुक संस्थामा जिम्मेवारी तोक्ने अधिकार पनि सभापतिलाई नै छ । सभापतिको चाहनाबिना केन्द्रीय समिति बैठकसमेत बस्न सक्दैन । सभापति देउवाकै कारण महाधिवेशन भएको डेढ वर्षसम्म पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन भने केन्द्रीय समितिको बैठक ६ महिनादेखि बस्न सकेको छैन । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापतिको कार्यशैलीप्रति प्रश्न उठाइरहेका बेला संस्थापन पक्षकै नेताहरुले पनि देउवाको कार्यशैली असन्तुष्टि व्यक्त गरेका छन् ।

२०५८ सालमा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका देउवा नै अहिले कांग्रेसको नेतृत्वमा छन् । जुन मुद्दामा देउवाले पहिले विद्रोह गरे, अहिले उनले त्यही प्रवृत्ति अवलम्बन गरेको नेताहरुको आरोप छ । केन्द्रीय समितिमा बहुमतमा रहेका सभापतिलाई नियन्त्रण गर्ने निकाय महाधिवेशन मात्र हो । तर, विशेष महाधिवेशन बोलाउन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक हुन्छ, जुन अहिलेका लागि असम्भव जस्तै छ ।

कांग्रेसमा गुटगत विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको यो पहिलो पटक भने होइन । तर, निर्वाचित दुई महामन्त्रीले दिएको विद्रोहको पछिल्लो चेतावनीले भने कांग्रेसभित्र तरंग उत्पन्न भएको छ ।

Previous Post

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

Next Post

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ – अर्थमन्त्री डा. महत

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ – अर्थमन्त्री डा. महत

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ – अर्थमन्त्री डा. महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In