• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
२३ बैशाख २०८०,
0
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. जसले ईश्वरको ध्यान गर्छ उही ईश्वरको प्यारो हुन्छ । ध्यान बिना ब्रह्मा–सम्बन्ध हुन सक्तैन । ध्यानको परिपक्व अवस्था नै समाधि हो, यसैलाई जीवनमुक्ति भनिएको छ । समाधि लामो समयसम्म रहन थाल्यो भने पमात्माको साथ प्राप्त हुन्छ ।
२. तिमीभित्र कर्तापनको अभिमान छ । कर्तापनलाई त्याग र द्रष्टा बन । स्वयम्लाई लिलामयमाथि छोडिदेऊ । मनलाई आत्मासँग छुट्याएर बुद्धिलाई आत्मासँग जोड तब तिम्रो परिचय केन्द्रसँग हुनेछ । तिमीलाई म मस्तिष्कको केन्द्रमा लान चाहन्छु ।
३. यो जीवन प्रेम र तपस्याको फल हो । महाराज दशरथले तपस्याको बलमा रामलाई पाएका थिए । यस्तो भुल नगर कि भावलाई राममय बनाउँदैमा रामको दर्शन हुन्छ । यस्तो भुल नगर कि भावलाई राममय बनाउँदैमा रामको दर्शन हुन्छ । भाव कर्म हैन, स्पन्दन हो । जसलाई गति दिएर प्रयोगमा ल्याउन सकिन्छ । भावले विवेक हुन्छ ।
४. तिमी जीवन ऊर्जाको त्यस केन्द्रलाई जगाउने प्रयास गर । म तिम्रो साथमा छु, तिमी मात्र साधक वन, गुरु आफै आउँछन्, तिम्रो त्यो केन्द्र तिम्रो त्यो ऊर्जा धाराको प्रतीक्षामा छ । याद राख एउटा तार जोडिँदैमा बल्ब बल्दैन । भित्रको जीवनधारालाई जगाऊ र बाह्य जीवन धारालाई भित्र फर्काऊ । बाहिरी–भित्री जीवन ऊर्जालाई त्यहाँसम्म लैजाऊ तेस्रो आँखा खुल्नेछ । जबसम्म दुवै तारलाई जोड्दैनौ तबसम्म बल्ब बल्दैन ।
५. ध्यानपूर्वक सोच तिमी के गर्दैछौ । जे गर्दैछौ त्यसबाट के फाइदा छ । तिमीले गरेको त पशुले पनि गरेकै छ । साँझ–बिहान पूजापाठ, आरती, स्तुती, माला जप । तर के कहिल्यै त्यस ऊर्जा धाराले तिम्रो मनको अँध्यारोलाई प्रकाशित गरेको छ । तिम्रो मनले तिमीलाई मुक्त गरेको छैन र तिमी जहाँको त्यहीँ छौ ।
६. सम्झौता गरेर साधक बाँच्दैन । साधक केही नपाएसम्म अडिँदैन । त्यस प्रकाश केन्द्रले प्रतीक्षा गरिरहेको छ त्यो तार तिमीले नै काटेको हो र तिमीले नै जोड्नुपर्छ । तिम्रो जीवनधाराको त्यो तार कसैको सेवामा लागेको छ । तिमी भने आशीर्वादको प्रतीक्षामा छौ कि कसैले जोडिदिन्छ र बल्ब बल्नेछ । यसरी तिमी हराएका छौ, भट्किएका छौ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

६४ वर्षदेखि भेडापालनमा, थाहा छैन कृषक अनुदान

Next Post

जबरजस्ती विवाह, धर्म परिवर्तनका कारण पाकिस्तानमा महिलाको अवस्था नाजुक

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

जबरजस्ती विवाह, धर्म परिवर्तनका कारण पाकिस्तानमा महिलाको अवस्था नाजुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In