गणेशको हातमा स्याउ देखेर रमेशले फकाउँदै भन्यो—
गणेश ः ए रमेश, तिम्रो हातमा चारवटा स्याउ छन्, मलाई दुईवटा दियौ भने तिमीसँग कतिवटा बाँकी रहन्छ भन त ?
गणेश ः चारवटै रहन्छ ।
रमेश ः कसरी ?
गणेश ः तैँले मागिस् भन्दैमा म तँलाई स्याउ दिन्छु त ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













