एक व्यक्तिले भन्यो— बहिनी तपाईंले भर्खरै धनी उद्योगपतिसँग विवाह गर्नुभएछ, विवाहभन्दा अघि तपाईं के गर्नुहुन्थ्यो ?
युवती बोलिन्— उसैको घरमा भाँडा मोल्थेँ ।
त्यसो भ त तपाईं भाग्यमानी हुनुहुँदो रहेछ ।
के भाग्यमानी हुनु दाइ…. पहिले भाँडा मोलेको महिनाको सातसय आउँथ्यो अहिले फोकटमा गर्नुपर्छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













