• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा ६ हजार पाँचसय ७१ नेपालीको असाइलम स्वीकृत

by
१० बैशाख २०८०,
0
अमेरिकामा ६ हजार पाँचसय ७१ नेपालीको असाइलम स्वीकृत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा शरण लिने नेपालीको संख्या हजारौमा भए पनि अहिलेसम्म १३ हजार ५१ जना नेपालीको मुद्दा मात्र अदालतमा सुनुवाइ भएको छ । सुनुवाइ भएमध्ये ६ हजार पाँच सय ७१ जनाको असाइलम अदालतद्वारा स्विकृत भएको छ ।

यसरी अमेरिकामा शरण पाएकाहरूमध्ये कोही ग्रीन कार्ड स्टाटसमा छन् भने कोही अमेरिकी नागरिक भैसकेका छन् ।

यसैगरी एक हजार एक सय ४६ जना नेपालीले देशनिकालाको आदेश पाएका छन् भने एक हजार एकसय १९ जनाको प्रकृया नै खारेजीमा परेको छ । अदालतले आफै अमेरिका छोड्न आदेश दिइएकाको संख्या ६ सय दुई रहेको छ ।

अदालतले आफैं अमेरिका छोड्न आदेश दिएका अधिकांश अमेरिकामै रहेका छन् भने देश निकालाको आदेश दिएकामध्ये पनि धेरै लुकेरै बसेका छन् ।

पछिल्लो समय अध्यागमन अदालतमा दशौं लाख असाइलम मुद्दाहरू पेण्डिङ अवस्थामा छन् । यसरी पेण्डिङ भएका मुद्दामा नेपालीका मुद्दाको संख्या पनि हजारौ छ ।

कतिपय कमजोर मुद्दा भएका नेपालीले पालो आए पनि म्याद गुजारिरहेका छन् भने पालो पर्खदा पर्खदै दुई दशकभन्दा बढी समय गुजारेका नेपालीको संख्या पनि हजारौं रहेको छ ।

अमेरिकामा पछिल्लो समय असाइलमका लागि आवेदन दिनेहरू धेरैजसो तल्लो बाटोबाट मात्रै आउने गरेका छन् । मानव तस्करहरूलाई लाखौं तिरेर, महिनौ लगाएर अनेकौ देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ ।

यसरी तल्लो बाटोबाट आउनेले अमेरिकामा शरण माग्ने एउटै कथा हुन्छ, माओवादी सशस्त्र द्वन्दमा माओवादीले राजनीतिक प्रतिशोधका कारण आक्रमण गरेको, डर धम्की देखाएको र नेपालमा बस्नै नसक्ने भएपछि ज्यान जोगाउन देश छोडेर आएको । यसरी देश छोड्नेमध्ये अधिकांशले कांग्रेस र भातृसंस्थाको सदस्य भएको दाबी गर्छन् र कुनै न कुनै उपाय लगाएर सक्कलीरनक्कली जे भए पनि सदस्यताको व्यवस्था गर्छन् ।

केही कांग्रेसीहरू नै अमेरिकामा रहेको नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरूको कमाइ खाने भाँडो नै यही सदस्यता भएको आरोप पनि लगाउँछन् । उनीहरू थप्छन्, ुयही गोरखधन्दाका कारण जनसम्पर्क समितिमा विवाद मात्र छैन, संस्था नै छिन्नभिन्न पनि भएको छ ।

Previous Post

डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम

Next Post

म्यान्मारमा निर्वाचन अधिकृतको गोली हानी हत्या

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
तराईमा हतियारको त्रासः सामान्य विवादमा समेत चल्छ गोली

म्यान्मारमा निर्वाचन अधिकृतको गोली हानी हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In