• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यूरोपभर चिप उत्पादन बढाउने योजनामा ईयू भयो सहमत

by
७ बैशाख २०८०,
0
यूरोपभर चिप उत्पादन बढाउने योजनामा ईयू भयो सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यूरोपको संसद र यूरोपेली संघ को सदस्य देशहरूले यूरोपभर चिपको आपूर्ति बढाउने योजनामा सहमति गरेका छन् । एशियाली आपूर्तिकर्ताहरूमाथिको निर्भरता कम गर्ने होडबीच मंगलवार सो सहमति भएको हो ।

कोरोना भाइरस को महामारीका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएपछि विश्वभर चीपको चरम अभाव भएको थियो । त्यसपछि यस्तो चिप आयातमा निर्भर देशहरूले स्थानीय स्तरमा चिप उत्पादनमाथि जोड दिएका छन् । एशियाली विशेषगरी चीन र ताइवानका कम्पनीहरूको चिप उत्पादन र निर्यात बजारमा दबदबा छ ।

पछिल्लो सम्झौताले प्रतिस्पर्धामूलक चिप उद्योगको जन्म गराउने अनि विश्वको बजार हिस्सामा जग बनाउन सहयोग गर्ने आशा गरिएको छ । पछिल्लो सम्झौतामा ईयूले विश्वको चीप बजारमा आ(आफ्नो हिस्सा अहिलेभन्दा दोब्बर बनाएर सन् २०३० सम्ममा २० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

यसका लागि निजी र सार्वजनिक क्षेत्रबाट ४३ अर्ब यूरोभन्दा धेरैको लगानी परिचालित गर्न खोजिएको छ । सन् २०३० सम्ममा बजार हिस्सा दोब्बर बनाउन ईयूले उत्पादनलाई चौब्बर बनाउनु पर्नेछ । यो योजनामा लगानी भने अहिलेको ईयू बजेट मनीबाट आउनेछ । ईयूले अनुसन्धान र विकासको लागि ३ अर्ब ३० करोड यूरो पनि परिचालन गर्नेछ ।

यो सम्झौतामा संकटको समयमा आपूर्ति अभावलाई निगरानी गर्ने प्रणाली पनि छ । युक्रेनी युद्ध जस्ता भूराजनीतिक झट्का कारण हुन सक्ने अप्ठ्याराले यूरोपमा पार्न सक्ने असर कम गर्न पनि पछिल्लो सहमति भएको हो ।

गएको वर्षको शुरुतिर रुसले युक्रेन माथि आक्रमण गरेपछि ईयूलाई रुसी जैविक इन्धनको विकल्प खोज्न निकै सकस भएको थियो । यूरोप मा चीपको निकै ठूलो माग छ । अमेरिकी कम्पनीहरू मात्रै नभएर यूरोपेली कम्पनीहरूले पनि यहाँ चिप उत्पादनका लागि पैसाको खोलो बगाएका छन् । एजेन्सी

Previous Post

रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी

Next Post

माटोमा अम्लीपनको मात्रा अधिक

सम्बन्धित खबर

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
Load More
Next Post
माटोमा अम्लीपनको मात्रा अधिक

माटोमा अम्लीपनको मात्रा अधिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In