• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कति छ अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको बार्षिक आम्दानी ?

by
७ बैशाख २०८०,
0
कति छ अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको बार्षिक आम्दानी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले २०२२ को आम्दानी सार्बजनिक गरेका छन् ।

यस अनुसार सन् २०२२ मा अमेरिकी राष्ट्रपति र उनकी पत्नी जिल बाइडेनको संयुक्त कमाई ५ लाख ८० हजार डलर रहेको छ । जुन २०२१ मा ६ लाख १० हजार ७०२ डलर थियो । यसरी २०२१ को तुलनामा २०२२ मा बाइडेन दम्पतिको आम्दानी घटेको छ ।

दुवैले यस आम्दानीमा २३.८ प्रतिशत कर तिरेका छन् । यति मात्र होइन, उनीहरुको कमाईको ३.५ प्रतिशत २० वटा परोपकारी संस्थालाई दान गर्न पनि खर्च भएको उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेनको वार्षिक तलब ४ लाख डलर रहेको छ । यसबाहेक अमेरिकी संसदले उनलाई ५० हजार डलरसम्मको खर्च भत्ता पनि उपलब्ध गराउँछ । यसबाहेक नर्दन भर्जिनिया कम्युनिटी कलेजमा काम गर्ने उनकी श्रीमती जिल बिडेनले २०२२ मा ८२ हजार ३३५ डलर कमाएकी छन् । यस बाहेक दम्पतीले लगानीको ब्याज, पेन्सन र अन्य वस्तुबाट पनि आम्दानी भएको देखाएका छन् । दुवैले सन् २०२२ मा ५ लाख ७९ हजार ५१४ डलरको कुल आम्दानी देखाएका छन् ।

अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोमको २०२२ को कर रिटर्न पनि सार्वजनिक गरिएको छ । दुवैको साझा आम्दानी ४ लाख ५६ हजार ९१८ डलर देखाइएको छ । दुवैले २०.३ प्रतिशत आयकर तिरेका छन् ।

कमला ह्यारिसको अमेरिकी उपराष्ट्रपतिका रूपमा कमाई २ लाख १९ हजार १७१ डलर रहेको छ । यसबाहेक उनले आफ्ना पुस्तक बिक्रीबाट ६२ हजार ८७० डलर आम्दानी गरेकी छन् । अर्कोतर्फ, जर्जटाउन युनिभर्सिटी ल सेन्टरमा पढाउने उनका पति डग एमहोल्मले आफ्नो तलब एक लाख ६९ हजार ६६५ डलर देखाएका छन् । दम्पतीले आफ्नो कमाईको पाँच प्रतिशत परोपकारमा पनि दान गरेका छन् ।

Previous Post

किशोरी समुहले गरायो कानूनमन्त्रीको ध्यानाकर्षण

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In