• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः लुडविग वान बीथोवनको सफलता

by
६ बैशाख २०८०,
0
सफलताको कथाः लुडविग वान बीथोवनको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

के तपाईंलाई थाहा छ कि महान् संगीतकार बीथोवन युवा अवस्थामा नै बहिा भएका थिए र यसपछि नै उनले महानतम रचनाहरु लेखे ? उनका बुवा एक गायक थिए र उनले निकै कम उमेमा नै लुडविगलाई सँगीत सिकाउन थाले । चार वर्षको उमेरमा नै बीथोवनले तीन सोनाटा रचेका थिए । केही वर्षको स्कुले शिक्षापछि उनको बुवाले उनलाई स्कुलबाट निकालिदिए, किनकि उनको भनाइमा स्कुले बच्चाको असली प्रतीभालाई बढाउने काममा बाधा पु-याइरहेको थियो ।

नौ वर्षको उमेरमा उनको बुवाले उनलाई भने, ‘छोरा, मैले जति जान्दथेँ, मैले तिमीलाई सबै सिकाइसकेँ । म तिमीलाई आफूभन्दा योग्य शिक्षककहाँ पठाउँदै छु । मेहनत गर्नु र सधैँ याद राख्नु, यो तिम्रो जीवनको काम हो ।’ बुवाको सल्लाह थियो बीथोवन सँगीत रचनाहरु लेख्दा एक एक शब्दमा घण्टौँ मेहनत गर्दथे ।

उनी एउटै रचनामा कैयौँ हप्ताहरु, महिनाहरु यहाँसम्म कि वर्षौंसम्म काम गर्दथे, त्यसमा सुधार ल्याउँदथे, त्यसमा काटछाँट गर्दथे, त्यसलाई पुनः लेख्दथे, तर एकपटक रचना पूर्ण भइसकेपछि त्यसमा हेरफेर गर्दैनथे, किनकि उनको संगीत रचना तबसम्म पूर्ण हुँदैनथ्यो, जबसम्म त्यो आदर्श बन्दैनथ्यो । सायद यो नै कारण हो कि उनले यति कम संगीत रचनाहरु लेखे ।

बीथोवन जब युवा अवस्थामा पुगे, तब उनको सुन्ने शक्ति कम हुन थाल्यो । तीस वर्षभन्दा पहिले नै उनको त्यो इन्द्रिय बेकार भयो, जुन संगीतको लागि अनिवार्य मानिन्छ । यस्तो हुँदाहुँदै पनि उनले महान संगीतको रचना गरिरहे, किनकि उनको संगीत उनको कानमा होइन बरु उनको आत्मामा गुञ्जिरहेको थियो । हरेक दिन, हरेक क्षण कष्ट भोग्दै बहिरोपनको स्थितिमा नै उनले आफ्नो महानतम रचनाहरु — तेस्रो, चौथो, पाँचौँ, सातौँ र आठौँ सिम्फनी लेखे ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

Next Post

मिटरब्याज पीडितलाई राहतभन्दा आहत

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
मिटरब्याज पीडितलाई राहतभन्दा आहत

मिटरब्याज पीडितलाई राहतभन्दा आहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In