• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    हल्लाले थलियो पर्यटन क्षेत्र

    हल्लाले थलियो पर्यटन क्षेत्र

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सफलताको कथाः डेमोस्थनीजले गरेको सङ्घर्ष

२ बैशाख २०८०,
0
सफलताको कथाः डेमोस्थनीजले गरेको सङ्घर्ष

Demosthenes on the Seashore, 1859. A robed figure walking along the seashore, arms outstretched. An orator. Waves breaking on the sand. Cliffs.

0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

डेमोस्थनीज प्राचीन यूनानका महानतम् वक्ताहरुमध्ये एक हुन्, जसले एथेंस र यूनानको स्वतन्त्रताको लागि आजीवन संघर्ष गरे । डेमोस्थनीज बाल्यकालदेखि नै भक्भकाउने बोल्ने कोसिस गर्दा उनको अनुहार विकृत हुन्थ्यो । किशोर अवस्थामा डेमोस्थनीजले आफ्नो शारीरिक दोषहरुलार्ई टाढा भगाउन कडा मेहनत गरे ।

आफ्नो भक्भकाउने बानी हटाउन उनले आफ्नो मुखमा रोडा ढुङ्गा भरेर बोल्ने अभ्यास गरे । बोल्दाखेरी अनुहारको विकृति भगाउन उनले ऐना हेरेर बोल्ने अभ्यास गरे । समुद्र किनारमा लहरको आवाजमा उनी जोडले बोल्थे, ताकि उनलाई सामाजिक सभाको हल्ला खल्लाको बानी परोस् । उनी एक भूमिगत गुफामा महिनौँसम्म लेखपढ गरेर बस्दथे । मानिसहरु तर्फ फर्किन इच्छा नहोस् भनेर उनी आफ्नो कपाल आधा खौरन्थे । गुफाको एकांकीपनमा टुकीको उज्यालोमा उनले आफ्नो अमर भाषण लेखे ।

डेमोस्थनीजले युवान र एथेंसको स्वतन्त्रताको लागि अथक प्रयासहरु गरे । मेसीडोनियाका सम्राटले उनलाई पक्रन आफ्ना मान्छे पठाए । डेमोस्थनीज मन्दिरमा लुकेका थिए । आर्कियास नामक अभिनेता सैनिकहरुका साथ उनलाई समात्न आए । तिनीहरु मन्दिरको पवित्रतालाई खण्डित गर्न चाहँदैनथे, त्यसैले तिनीहरुले डेमोस्थनीजसँग भने कि उनले समर्पण गरे, भने सम्राटले उनलाई माफ गरिदिनेछन् । डेमोस्थनिजले भने— आर्कियास् तेरो अभिनयले म कहिल्यै प्रभावित भइनँ र अब तँ आफ्नो कुराले मलाई प्रभावित पार्न सक्दैनस् । उनले पत्र लेख्ने बहाना गरेर आफ्नो पेनको माथिको मात्रलाइ काटे, जसमा विष भरिएको थियो । दासताको जिन्दगी जिउनुभन्दा डेमोस्थनीजले स्वतन्त्रताको मृत्यु छनौटको बाटो रोज्न बुद्धिमानी ठाने ।

साभारः ‘सफलता’ पुस्तकबाट

अघिल्लो समाचार

रुपन्देहीमा एक युवकको खोलामा डुबेर मृत्यु

अर्को समाचार

‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

सम्बन्धित खबर

हल्लाले थलियो पर्यटन क्षेत्र
टुरिजम

हल्लाले थलियो पर्यटन क्षेत्र

१२ कात्तिक २०८३,
बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति
समाचार

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो
समाचार

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज
समाचार

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?
समाचार

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

हल्लाले थलियो पर्यटन क्षेत्र

हल्लाले थलियो पर्यटन क्षेत्र

१२ कात्तिक २०८३,
बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन