• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले जी–२० मार्फत दक्षिणी देशको समस्याको उजागर गर्नेछ: जयशकंर

by
१ बैशाख २०८०,
0
रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्पाला –भारतले आफ्नो अध्यक्षतामा भइरहेको जी–२० सम्मेलन मार्फत दक्षिणी देशका समस्याको समाधानको बारेमा प्रयास गरिरहेको भारतका विदेशमन्त्री एस जयशंकरले युगान्डाको कम्पालामा भने।

युगान्डा र मोजाम्बिकको भ्रमणमा रहेका जयशंकरले युगान्डामा भारतीय मामिलासम्बन्धी संसदीय फोरमका सदस्यहरूलाई सम्बोधन गरेका छन् । उनले भने, ‘भारतले जी–२० सम्मेलन फरक तरिकाले गर्दैछौं कि तपाईका समस्यालागी सम्मेलनमा समावेश गर्नेछौ ।’

उनले दक्षिणी देशका समस्या लगायत विश्वभरमा ऋण, स्वास्थ्य, एसडीजी, विकासका लगायतका समस्यालाई छलफल गर्नेछौ । मलाई लाग्छ कि यी सबै मुद्दाहरू हुन् जसलाई हामी जी– २० सम्मेलनमा केन्द्रित गर्न चाहन्छौँ, जयशंकरले भने।

भारतले गत वर्ष डिसेम्बर १ देखि एक वर्षका लागि जी २० को अध्यक्षता ग्रहण गरेको थियो।जी–२० शिखर सम्मेलन यस वर्ष सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा हुनेछ।

Previous Post

पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

Next Post

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्नु -प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
Load More
Next Post
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्नु -प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In