• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अञ्जन श्रेष्ठ बने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष

by
३० चैत्र २०७९,
0
अञ्जन श्रेष्ठ बने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनका निकटमत प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अञ्जन सर्वसम्मत रूपमा महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेपछि दोस्रो चरणको मतदान हुने भनिएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत लिनुपर्ने हुन्छ । तर, त्यसअनुसार कसैको पनि मत नआएपछि दोस्रो चरणमा मतदान गर्न लागिएको थियो । अन्तिम समयमा सहमतिको प्रयाससमेत थालिएको थियो ।

को हुन अञ्जन श्रेष्ठ ?

अञ्जन पोखराबाट अघि बढेका व्यावसायिक घरना लक्ष्मी ग्रुपका सदस्य हुन्। परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ।

अञ्जनका अनुसार ४९ वर्षअघि ३०० रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो। आफैं व्यवसाय क्षेत्रमा संलग्न भएको ३० वर्षभन्दा बढी भएको उनी बताउँछन्।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारबाट सुरू भएको यात्रा २०२३ सम्म आइपुग्दा दूधजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।

मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।

लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्‍व बजारमा समेत परिचित छन्। सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन्।

श्रेष्ठका अनुसार १४ वटा देशमा सुजलका उत्पादन निर्यात भइरहेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलियाका साथै, एसिया, अफ्रिका तथा मध्यपूर्वका राष्ट्रमा यी उत्पादनहरू निर्यात हुने गरेका उनले जानकारी दिए।

तीन वर्ष अघिबाट लक्ष्मी ग्रुप अन्तर्गतको समृद्धि स्टिलले आफ्ना उत्पादन बजारमा ल्याएको छ। यसले वार्षिक दुई लाख टन डन्डी उत्पादनको क्षमता राख्छ।

लक्ष्मी ग्रुपले सुजल डेरीलाई विस्तार गर्ने योजनाअनुसार काम सुरू गरेको श्रेष्ठ बताउँछन्। सातै प्रदेशबाट उत्पादन गर्ने योजना रहे पनि तत्काल मध्य नेपाल र पूर्वी नेपालमा उत्पादन विस्तारमा रहेको उनले बताए।

Previous Post

लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने

Next Post

देशका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ

सम्बन्धित खबर

ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In