• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैठकमा शेखर–गगनले भनेः तीन मन्त्री र एक राज्यमन्त्री पायौँ, उपनिर्वाचनपछि सरकारमा जान्छौं

by
३० चैत्र २०७९,
0
बैठकमा शेखर–गगनले भनेः तीन मन्त्री र एक राज्यमन्त्री पायौँ, उपनिर्वाचनपछि सरकारमा जान्छौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा ९ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ। यसअघि सत्ता गठबन्धन दलहरुबीच ८ मन्त्रालय मात्रै पाउने सहमति भएको थियो। तर, अहिले सरकारमा जाँदा ९ मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जाने कांग्रेस नेता सुरेन्द्र आचार्यले बताए।

उनले भने, ‘कांग्रेसबाट अहिले ४ जना सरकारमा गइसक्नुभएको छ। अब पाँच मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने कुरा आजको बैठकमा शेखर–गगन दाइले ब्रिफिङ गर्नुभएको छ।’

पार्टीबाट सरकारमा जानेहरूको नाम लगभग तय भइसकेको उनले बताए। आजको बैठकमा आफूहरूको अडानको कारणले तीन मन्त्री र एक राज्यमन्त्री पाउन सफल भएको डा। शेखर कोइराला र गगन थापाले बैठकमा राखेको सुनाए।

उनले भने, ‘पहिला हामीलाई दुई मन्त्री मात्रै दिने भनिएको थियो। शेखर(गगन दाइ हाम्रो अडानको कारणले नै अहिले मन्त्रालयको संख्या थप्न सफल भएको बताउनुभयो।’

उनले वैशाख १० को उपनिर्वाचन पछि मात्रै अब सरकारले पूर्णता पाउने जानकारी गराएको समेत बताए। इतर समूहबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्य र राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्की सरकारमा जाने निश्चित भएको छ।

संस्थापन पक्षबाट पार्टी सभापति देउवाले मोहन बस्नेत र एनपी साउदलाई सरकारमा पठाउने तय भएको नेता आचार्यले बताए। उनले थपे, ‘उहाँहरूले परराष्ट्र र स्वतन्त्र मन्त्रालय लिनुहुन्छ। तर, हाम्रो मन्त्रालयबारे अहिलेसम्म टुंगिएको छैन।’

आफ्नो पक्षबाट सरकारमा जाने मन्त्री र मन्त्रालय, पार्टीका पछिल्ला गतिविधिलगायतको विषयमा छलफल गर्न शेखर–गगन समूहको बैठक बालुवाटारमा बसेको थियो।

Previous Post

इयूले दियो नेपाललाई १५ लाख मात्रा कोरोना खोप

Next Post

पठानको बक्स अफिस र ओटीटीमा दबदबा

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
पठानको बक्स अफिस र ओटीटीमा दबदबा

पठानको बक्स अफिस र ओटीटीमा दबदबा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In