• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा

by
३० चैत्र २०७९,
0
‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौं देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ ।

केहीमा ‘अति गोप्य’ समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ । जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरणहरू समेत छन् । अमेरिका सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ ।

कुन देशका कति सैनिक ?
२३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ । त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन् । उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन । सैनिकहरूको संख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ ।

तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन् । युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ । पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो ।

यूकेको प्रतिक्रिया के छ ?

यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर यूकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । तर मङ्गलवार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा ‘गम्भीर तहका गल्तीहरू’ देखिएको जनाएको छ ।

उसले भनेको छ, ‘ठाडै लगाइएका आरोपलाई कसरी लिने भन्ने विषयमा पाठकहरू सजग हुनुपर्छ जसले गलत सूचना फैलाउन सक्छ ।’ कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन । यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन् । युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका संख्या तोडमोड गरिएको देखिन्छ ।

विशिष्ट फौजहरू
यूके स्पेशल फोर्सेस कैयौं विशिष्ट सैन्य क्षमता भएका सैनिकहरू हुने गर्छन् र त्यो संसारकै सबैभन्दा सक्षममध्येमा गनिन्छ । अमेरिकासहितका देशहरूभन्दा फरक आफ्ना स्पेशल फोर्सेसबारे प्रतिक्रिया नजनाउने ब्रिटिश सरकारको नीति रहेको छ ।

युक्रेनको प्रखर समर्थक रहँदै आएको यूकेले किएभलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो देशको न्याय मन्त्रालयले एक फौजदारी अनुसन्धान सुरु गरेको र आफू उक्त चुहावटको स्रोत पत्ता लगाउन प्रतिबद्ध रहेको बताएका छन् ।

Previous Post

कजाकिस्तानसँग भारतको सम्बन्ध विस्तार

Next Post

सगरमाथा आरोहण: बाटो बनाउन कठिन

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
सगरमाथा आरोहण: बाटो बनाउन कठिन

सगरमाथा आरोहण: बाटो बनाउन कठिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In