• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

करोडपति भए पनि ३१ लाख चन्दा उठाएर चुनाव लड्छु भन्ने स्वर्णिमबाट किन धेरै आश राख्नु ?

by
२२ चैत्र २०७९,
0
करोडपति भए पनि ३१ लाख चन्दा उठाएर चुनाव लड्छु भन्ने स्वर्णिमबाट किन धेरै आश राख्नु ?

????????????????????????????????????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले ३१ लाख चन्दा उठाउने लक्ष्य लिएका छन् । करोडपति भए पनि आफूलाई चुनाव लड्न पैसा आवश्यक परेको भन्दै उनले मंगलबार काठमाडौंमा सानिमा बैंकमा खाता खोलेका छन् । ३१ लाख रुपैयाँ चन्दा उठ्नेवित्तिकै खाता बन्द गर्ने उनको भनाइ छ ।

स्वर्णिम लामो समय अमेरिकामा बसेर युएनमा जागिर खाएर पेन्सन पकाएका व्यक्ति हुन् । काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा बढेर अमेरिकामा अर्थशास्त्रमा पिएचडी गरेका वाग्लेले छोरा पुस्तालाई पुग्ने गरी पैसा कमाएका छन् । तर, चुनाव लड्नुपर्दा भिखारीको शैलीमा चन्दा उठाउन थालेका छन् ।

वाग्ले करोडपति र टाइसुटमा हिँड्ने भए पनि जनताको आँखामा छारो हाल्न गरिब र विपन्न भनेर प्रचार गर्न थालिएको छ । यो प्रवृत्तिको सुरुवात उज्ज्वल थापा, रवीन्द्र मिश्र, रवि लामिछानेहरूले गरेका हुन् । करोडौं रुपैयाँ आफूसँग भए पनि चन्दा उठाएर चुनाव जित्ने लक्ष्य लिएकाबाट देश बन्छ भनेर विश्वास गर्नु भनेको दास चरित्र हो । हिजो चन्दा उठाएर समाजसेवा गर्छु भनेका सीताराम कट्टेल र कुञ्जना घिमिरेले बीचमै रंगशाला निर्माणबाट हात झिके ।

जुन रंगशाला अहिले सरकारले बनाउने भनेर घोषणा गरिसकेको छ । अर्बौको प्रोजेक्ट चन्दा उठाएरै बनाउँछु भन्ने धुर्मुस सुन्तली र ३१ लाख चन्दा उठेमा तनहुँ २ बाट चुनाव जित्छु भन्ने स्वर्णिम एउटै चरित्र भएका व्यक्ति हुन् । यिनीहरूबाट देश बन्दैन भन्ने आमजनताले पहिले नै बुझ्नुपर्छ ।

हिजो अरुलाई गाली गरेर, भिन्न शैलीको राजनीति गर्छु भनेर आएका रवि लामिछाने अहिले तिनै नो नट अगेन भनिएका एमाले, माओवादी नेताको गोडा मोल्ने अवस्थामा पुगेका छन् । तिनै लामिछानेको मातहतमा रहेर राजनीति गर्छु भन्ने स्वर्णिम पनि हाईहाईको राजनीतिमै लागेकाले यिनबाट कुनै परिवर्तन होला भन्ने धेरैलाई विश्वास छैन । तर पनि एउटा वर्ग तिनै अरुलाई गाली गरेर राजनीति गर्न माहिर रविको प्रशस्ती गाउन लागिपरेका छन् ।

तिनैबाट परिवर्तनको अपेक्षा गरेका छन् । देश र श्रीमती फेर्ने बानी परेकाले परिवर्तन गर्छु भन्दा उनकै भाषणमा ताली ठोक्नेकै कारण देश उँभो होइन, उँधो गतिमा लाग्ने निश्चित छ ।

Previous Post

गण्डकी प्रदेशमा चैते धानखेती घट्दै

Next Post

प्रकृतिलाई खुसी बनाउन भूमे पूजा

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
Load More
Next Post
प्रकृतिलाई खुसी बनाउन भूमे पूजा

प्रकृतिलाई खुसी बनाउन भूमे पूजा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In