• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब

by
२२ चैत्र २०७९,
0
पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यः अब हामी मौन रहन सक्दैनौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलेको आगो ताप्छन् भन्ने उखान यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको जीवनमा चरितार्थ भएको छ । पूर्वपञ्चको एउटा झुन्ड र समर्थकले भन्यो त्यही पत्याइदिएर हिँड्ने स्वभावकै कारण अहिले राजसंस्थाप्रति नेपाली जनतामा चासो देखिन छाडेको छ ।

सोमबार सुनसरीको इनर्वामा पूर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो । देशभक्त नागरिक समाजको तर्फबाट भन्दै पूर्वराजा शाहको बेमौसी नागरिक अभिनन्दन गरिएको थियो । जसको हर्ताकर्ता केशरबहादुर विष्ट थिए ।

राप्रपा औपचारिक रूपमा सहभागी नभए पनि व्यक्तिगत रूपमा धेरै राप्रपाका नेता कार्यकर्ता कार्यक्रममा देखिएका थिए । तर पूर्वराजा शाहको अभिनन्दन मिडिया र सामाजिक सञ्जालबाटै गायब भयो । अर्थात् कसैले पनि पूर्वराजा शाहको कार्यक्रमलाई महत्व नै दिएनन् ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले लिखित सम्बोधन पनि गरेका थिए । तर पूर्वराजाले सम्बोधन गरेको विषयले समेत मिडियामा स्पेस नपाउनुले अब राजसंस्थाको उपादेयता सकिँदै गएको विश्लेषण हुन थालेको छ । बरु चैत २० गते तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ताको विषयले मिडियाका पाना रंगिए ।

ठूला ब्रोडसिट अखबारले उपनिर्वाचनको विषयलाई ब्यानर समाचार बनाए । तर पूर्वराजाको कार्यक्रमले एक कोलमको ठाउँ पनि नपाउनुले अब राजा आऊ देश बचाऊ भनेर हिँड्नेको अभियानमै ठूलो धक्का लागेको छ ।

अहिले प्रधानमन्त्री माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । प्रचण्डकै सरकार भएका बेला पूर्वराजाको नागरिक अभिनन्दन भनेर देखाउन कार्यक्रम राखिएको सबैले बुझेकै हो । त्यसकारण पनि मिडियाले स्पेस नदिएको बुझिन्छ ।

Previous Post

विनोद चौधरीको सम्पति एक अर्ब ८० करोड डलर पुग्यो

Next Post

काठमाडौं र सर्लाहीको जुवाखालबाट २० जना पक्राउ

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
काठमाडौं र सर्लाहीको जुवाखालबाट २० जना पक्राउ

काठमाडौं र सर्लाहीको जुवाखालबाट २० जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In