• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केजरीवालका सांसदसँग विवाह गर्दै परिनीति ?

by
१७ चैत्र २०७९,
0
केजरीवालका सांसदसँग विवाह गर्दै परिनीति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आम आदमी पार्टीका सांसद राघव चड्डा र बलिउड अभिनेत्री परिनीति चोपडा गत–साता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए। त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरू गरिँदै आएको छ।

दुईजनाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् तर राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिनीतिलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म हृदयदेखि राघव र परिनीतिलाई बधाई दिन चाहन्छु। उनीहरूको मिलन माया र खुसीले भरियोस्। मेरो शुभकामना।’

अरोडाको लेखाइलाई धेरैले बधाई दिन शुरु गरेका छन् तर अहिलेसम्म दुईजनाले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन।

हालै राघवसँग भारतीय समाचार एजेन्सी एएनआईले परिनीतिसगँको विवाहबारे प्रश्न सोधेको थियो। जवाफमा राघवले भनेका थिए, ‘मलाई राजनीतिबारे प्रश्न गर्नुहोला, परिनीतिबारे होइन। यदि विवाहको फैसला भयो भने म आफै जानकारी दिनेछु।’

मिडियाका अनुसार दुईजनाको परिवार निकै नजिक छन् र उनीहरू यो जोडीमा खुसी छन्।

Previous Post

६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

Next Post

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे गर्ने तयारी

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे गर्ने तयारी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नवनियुक्त मन्त्रीको शपथ दिउँसो ३ बजे गर्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In