• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

    वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

by
१५ चैत्र २०७९,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतको अध्यक्षतामा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा सहभागी हुने निर्णय गरेको स्रोतले बताएको छ। यद्यपी पाकिस्तानको सहभागिताको टुंगो लाग्न बाँकी छ । यो बैठक आज (मार्च २९ ) मा भारतले नयाँ दिल्लीमा आयोजना हुँदैछ ।

एससीओमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान गरी आठ देश रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठकमा सम्बोधन गर्ने सम्भावना पनि रहेको छ ।

बैठकमा पाकिस्तानी प्रतिनिधि पनि सहभागी हुने स्रोतले दाबी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि पाकिस्तानले वाराणसीमा आयोजना भएको एससीओ अन्र्तगत नै पर्यटन प्रमुखहरूको बैठकमा पनि भाग लिएको थियो।

यस्तै, एससीओ अन्र्तगत नै रक्षा मन्त्रीहरूको बैठक अप्रिलमा नयाँ दिल्लीमा र विदेशमन्त्रीहरूको बैठक मे महिनामामा गोवामा हुने तय भएको छ।

विदेशमन्त्री बिलावल एससीओ बैठकका लागि भारत जान इच्छुक रहेको स्रोतले दाबी गरेको छ । यदि पाकिस्तानले रक्षा र विदेश मन्त्रीहरूको बैठकमा भाग लिएभने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पनि एससीओ शिखर सम्मेलनको लागि जुलाईमा भारत आउन सक्नेछन्।

पछिल्लो समय दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासका बाबजुद भारत र पाकिस्तानबीचको सम्बन्ध स्थिर छ। यदि पाकिस्तानले एससीओका लागि भारतमा उच्च स्तरको प्रतिनिधिमण्डल पठायो भने यसले द्विपक्षीय सम्बन्धमा कुनै नाटकीय परिवर्तन ल्याउन नसके पनि एक किसिमको तित्ततामा भने कमी आउनेछ ।

एससीओको मन्त्रीस्तरीय बैठक र शिखर सम्मेलनमा पाकिस्तानको सहभागिताबारे अन्तिम निर्णय भने अझै भईनसकेको स्रोतले दाबी छ । पाकिस्तानको सहभागिता बारे पाकिस्तानको राजनीतिक परिस्थितिमा पनि निर्भर हुने स्रोतको हवाला दिँदै ट्रिब्यूनले लेखेको छ । (एएनआई)

Previous Post

नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

Next Post

हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
फिचर-ब्यानर

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

१८ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

१८ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In