• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी गाडी श्रीमतीको नाममा

by
१४ चैत्र २०७९,
0
सरकारी गाडी श्रीमतीको नाममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशनले सरकारी गाडी श्रीमतीको नाममा पास गराएको खुलेको छ । दाताले परिषद्लाई दिएको गाडी कार्यकारी निर्देशक बलराम ठाकुरले श्रीमती इन्दुलेखा ठाकुरको नाममा राजीनामा पास गराएका हुन् ।

बा१३च २०३७ नम्बरको जिप दोलखाका जेन्डिल शेर्पाले परिषद्लाई दिएका थिए । जुन गाडी हाल बलरामकी श्रीमती इन्दुलेखाको नाममा पास गरियो । पछि परिषद्कै चालक धनिराम मन्डलको नाममा लगियो । सो गाडीको मर्मतलगायतका नाममा परिषद्बाट करिब ५० लाख खर्च भइसकेको छ । गाडी पनि ठाकुरले व्यक्तिगत काममा दुरुपयोग गर्दै आएको स्थानीयहरू बताउँछन् ।

ठाकुर उनै व्यक्ति हुन् जसले जनकपुरको यात्री निवास होटललाई चलाउन दिएका थिए । त्यसमा पनि अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । कीर्ते कागजपत्रका आधारमा भुक्तानी दिएको, नक्कली उपभोक्ता समितिहरु गठन गरेको विषयमा पनि विभिन्न निकायमा उजुरी परेका छन् । यात्री निवास र परिषद्का जिन्सी सामानकै समेत हिनामिना हुँदै आएको छ । परिषद् र कार्यकारी समितिबाट स्वीकृत नै नगराई उनले यात्री निवासको ठेक्का २० वर्षका लागि दिएका छन् ।

परिषद्का अध्यक्ष शीतल शाहले पनि यी विवादमा हालै ठाकुरसँग स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छन् । पवित्र धार्मिक संस्था ठाकुरको बदमासीले बदनाम हुँदै गएपछि जनकपुरवासीसमेत आक्रोशित बनेका छन् ।

Previous Post

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

Next Post

चर्को ब्याजदरको बिरोध गरिने

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
चर्को ब्याजदरको बिरोध गरिने

चर्को ब्याजदरको बिरोध गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In