• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

    एनआरएनका लागि सेयर बजार खुला !

    एनआरएनका लागि सेयर बजार खुला !

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

छोटो समयमै सरकार परिवर्तन हुँदा समृद्धिमा असर – मुख्यमन्त्री अधिकारी

१३ चैत २०७९,
0
छोटो समयमै सरकार परिवर्तन हुँदा समृद्धिमा असर – मुख्यमन्त्री अधिकारी
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पोखरा, १३ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दिगो विकास र समृद्धि अगाडि वढ्न नसक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको छौठौं जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपालले विकास निर्माण र समृद्धि तर्फ अगाडि वढ्न सकेको छैन । ’

‘राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै सांसदहरुमा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाउनुले नेपालमा दिगो विकास र समृद्धि अगाडि बढ्न सकेको छैन ।’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो– ‘स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएका कारण केही मात्रामा भएपनि स्थानीय स्तरका कार्यक्रम तथा योजनाले पाँच वर्षका लागि भएपनि निरन्तरता पाएको छ । ’

प्रतिनिधि सभा र प्रदेश सभाबाट बन्ने सरकार छोटो समयमा उदय र बिलय हुने थलो बनेको बताउदै उहाँले अब जुनसुकै दल सरकारमा गएपनि हामीले बनाएको कानूनलाई पालना गरी इमान्दारपूर्वक जनताको सेबामा जुट्न जोड दिनुभयो । ‘लोकतन्त्र, वहुजाति, बहुभाषा र वहुसंस्कृति भएको देशमा मेल मिलापको बाटोबाट नै सरकार र दलहरु अगाडि वढ्नुको विकल्प छैन,’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘साझा अधिकारका सूची अन्तरगतका कानून निर्माणमा दलहरुले सक्रिय चासो नदेखाएका छैनन्, त्यसतर्फ आमी सबैको ध्यान जान जरुरी छ । ’

‘जिल्ला समन्वय समिति निमार्ण त गर्‍यौ तर अधिकार केही नदिँदा कामै गर्न नसक्ने अवस्थामा छ,’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ ६ वर्ष वितिसक्दा पनि जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न नबनाउँदा विकास निर्माणका कार्यमा भएको अनियमितता नियन्त्रण हुन सकेको छैन् ।’ प्रदेश सरकारले शिक्षाको करिकुलमलाई सुधार गर्दै अगाडि वढ्न लागेको बताउँदै उहाँले गण्डकी प्रदेश अन्तरगतका जिल्लामा ८ र ९ कक्षामा विद्यार्थीका लागि पोयोगात्मक तथा विशेष सीपका कार्यक्रम समेटेर लैजाने उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै संघीय सांसद एंव राष्ट्रि स्वतन्त्र पार्टीका नेता शिव नेपालीले आम नागरिकलाई प्रत्याभूति हुने गरी तीनै तहको सरकारले आफ्ना कामकारवाही अगाडि वढाउन सुझाव दिनुभयो । साथै उहाँले जिल्ला समन्वय समितिले पारदर्शी रुपमा आफ्ना गतिविधि अगाडी बढाउँदै विकास निर्माका कारर्यमा समन्वयकारु भूमिका खेल्न समेत उहाँले सुझाव दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जिल्ला समन्वय समितिले प्रदेश र स्थानीय सरकारले गर्ने विकास निर्माणको कार्यमा समन्वयकारी भूमिका खेल्नुको साथै विकास निर्माणको कार्यमा पारदर्शीता भएनभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्कीबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

अघिल्लो समाचार

युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने

अर्को समाचार

रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

सम्बन्धित खबर

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री
मनोरञ्जन

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,
निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने
मनोरञ्जन

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
आवाज

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !
आर्थिक

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा
फिचर-ब्यानर

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,
निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन