• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

यी हुन् समयमा मिठो निन्द्रा नलाग्नुको कारण !

७ चैत २०७९,
0
यी हुन् समयमा मिठो निन्द्रा नलाग्नुको कारण !
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

हामीमध्ये धेरैजनालाई समयमा नै निन्द्रा नलाग्ने हुनसक्छ। रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुने गर्छौ। लाखौ कोशिसका बाबजुद् पनि हामी सुत्न सक्दैनौ।

कतिपय अवस्थामा गहिरो निन्द्रा नपरेर हामीलाई दिनभरि थकानको महसुस हुन्छ। कतिपय अवस्थामा त, ननिदाइकन नै बिहान भएको अनुभव पनि हामीमध्ये धेरैलाई होला।

कसैलाई यो समस्या कहिलेकाहीँ मात्रै देखा पर्छ त, कतिलाई यस्तो समस्या दैनिक रुपमा देखिन सक्छ। निन्द्रा लागे पनि हामी गहिरो निन्द्रा निदाउन नसक्नु पछाडि धेरै कारणहरु रहेका छन्।

सामान्यतयाः निन्द्रा नलाग्नुको कारण हामीले सुत्नु अगाडि गर्ने हाम्रा क्रियाकलापसँग सम्बन्धित रहेको हुन्छ। हामीले सुत्नु अगाडि गरेको क्रियाकलापले हाम्रो निन्द्रालाई प्रभाव पार्दछ।

रातिको खानापछि कफी पिउने, चकलेट खाने या मसालेदार खाना खानुहुन्छ र खाने बानी छ भने त्यसले तपाईंको निन्द्रालाई अवरोध गरिरहेको हुन्छ। कफी तथा चकलेटले हाम्रो शरीरमा उर्जा प्रदान गर्ने भएकोले राती सुत्नुअघि कफीको प्रयोग उपयुक्त रहँदैन्।

त्यसैले रातिको खानापछि यस्ता बानीहरु हामीले हटाउनु पर्दछ। मोबाइल फोन, किताब वा टेलिभिजन हेर्नाले पनि राती निन्द्रा लाग्दैन।

मोबाइल फोन वा अन्य ग्याजेटमा भएको निलो रंगको बत्तीले हाम्रो दिमागलाई असर पुर्याउने हुँदा यसले हामीलाई निन्द्राबाट टाढा राख्छ।

सुत्नु अघि व्यायाम गर्नु हुदैन। सुत्नुभन्दा तीन घण्टाअघि गरिएको व्यायाम मात्र शरीरको निम्ति उचित रहन्छ।

यदि सो समयभन्दा पछि हामी कुनै गाह्रो वा धेरै काम गर्छौ भने त्यसले हाम्रो निन्द्रालाई बिगार्ने काम गर्दछ।खाना खाने बित्तिकै हामी सुति हाल्नु हुँदैन्।

यदि तपाईं खाना खाने बित्तिकै सुत्न खोज्नु हुन्छ भने तपाईंको शरीरले राम्ररी खाना पचाउन सक्दैन्। र, यसले पनि निन्द्रा बिथोलिन सक्छ।

सुत्नु अघि गहिरो चिन्तन, झगडा वा मानसिक तनाव जस्ता कुराहरु सोच्नु वा गर्नु हुदैन। राती सुत्ने समयमा गरिएको यस्ता कुराले निन्द्रालाई प्रभाव पार्दछ। त्यस्ता विषयलाई हामीले सुत्ने समयमा सम्झिने प्रयास गर्नु हुँदैन्।

धेरैलाई लाग्न सक्छ, स्लिपिङ ट्याबलेटले हामीलाई निदाउन सहयोग गर्दछ। तर, यस्तो औषधिको प्रयोगको पहिलो चरणमा मात्रै यस्ता औषधिले काम गर्ने गर्दछ।

औषधिको लामो समयसम्मको प्रयोगका कारण हाम्रो शरीरले त्यसको डोज सहन गर्न सक्ने शक्ति पैदा गर्ने भएकोले क्रमसः यसले काम गर्न छोड्दै जान्छ र फेरि निन्द्रामा समस्या देखा पर्न थाल्दछ।

यदि तपाईंले आफ्नो सुत्ने आशनमा असहज महसुस गरिराख्नु भएको छ भने त्यसले पनि निन्द्रालाई प्रभावित तुल्याउँछ।

यदि कुनै व्यक्तिले सुत्नु अगाडि धुम्रपान गर्छ भने त्यसले पनि निन्द्रा बिथोलिन मद्धत गर्दछ। त्यसैले गहिरो निन्द्राको निम्ति कम्तिमा पनि सुत्नु अगाडि धुम्रपान गर्नु हुँदैन।

धेरै उज्यालोको कारण पनि निन्द्रा पर्दैन। त्यसैले हामीले सुत्नुअघि मध्यम खालको लाइटको व्यवस्था गर्नु पर्दछ। जसको कारण हाम्रो निन्द्रा नबिथोलियोस्।

यदि तपाईं दिनभर केही नगरी शरीरलाई आवश्यक उर्जा पनि नगरी बस्नु भएको छ भने, त्यो रात तपाईंलाई निदाउन मुस्किल पर्छ। हाम्रो शरीरले थकान महसुस गरेको खण्डमा सोही अनुरुप आरामको आवश्यकता गरेमा मात्र हामी समयमा नै निदाउन सक्छौ।

यदि तपाईंको सुत्ने सिरानी आवश्यकभन्दा बढी नरम छ भने त्यसले तपाईलाई आराम प्रदान गर्दैन्। फलस्वरुपः यसले तपाईंको निन्द्रालाई यसले बाधा पुर्याउँछ।
हाम्रो शरीरमा उपयुक्त निन्द्राको निम्ति भिटामिन ‘डी’ को आवश्यक पर्दछ।

जुन हामीलाई घामबाट प्राप्त हुन्छ। मतलब, तपाईंको सुत्ने कोठा अध्यारो छ, कहिले घाम पस्दैन र तपाई पनि घाममा बस्नु हुन्न भने तपाईंलाई निन्द्रा नलाग्नुको यो अर्को कारण हुन सक्छ।

अघिल्लो समाचार

चिनियाँ व्यापारीले केन्याको बजारमा घुसपैठ गरेको भन्दै नैरोबीमा व्यापारीको विरोध प्रदर्शन

अर्को समाचार

सुत्नुअघि खानुहोस् यी चिज !

सम्बन्धित खबर

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै
फिचर-ब्यानर

यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सुत्नुअघि खानुहोस् यी चिज !

सुत्नुअघि खानुहोस् यी चिज !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

यस वर्षको बडादशैं आजबाट सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिदै

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन