• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः होस पु-याउनुहोस् जङ्कफुडको सेवनले मन्दबुद्धि हुने खतरा बढाउँछ

by
७ चैत्र २०७९,
0
हेल्थ टिप्सः होस पु-याउनुहोस् जङ्कफुडको सेवनले मन्दबुद्धि हुने खतरा बढाउँछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अचेलका केटाकेटीहरुमा फस्टाउँदै गएको एउटा गम्भीर समस्या पढ्न मन नलाग्ने र अधिक चञ्चल हुने प्रवृत्ति हो । कतिपय शोधअध्ययनले प्रष्ट पारेका छन् कि यस किसिमको प्रवृत्ति दिनानुदिन वृद्धि हुनुको एउटा जल्दोबल्दो कारण खुल्ला र बजारे जङ्कफुड तथा फास्टफुडको जथाभावी प्रयोग पनि हो ।

भनिन्छ, यदि कुनै बच्चा प्रत्येक दिन कुनै न कुनै फास्टफुड खाने गर्छ भने त्यसबाट उसको पेटमा अत्यधिक फ्याट, सोडियम क्लोराइड र सुगरको मात्रा बढ्न जान्छ । यसरी चिल्लोको मात्रा जति जति बढ्दै जान्छ, त्यति नै उसलाई कुनै कुरामा एकाग्र हुन कठिन हुन थाल्दछ । अन्ततः उसको मन पढ्नबाट हटेर निदाउनपट्टि जान्छ । फलस्वरुप उसको शरीरभित्र अक्सिजनको पूर्ति पनि घट्दै जान्छ र अत्यावश्यक प्रोटिन र सूक्ष्म पोषक तत्वहरुको पनि कमी हुन थाल्दछ ।

यस्तो स्थिति दोहोरिँदै गरएको खण्डमा क्रमशः त्यस्ता केटाकेटीको मस्तिष्क शिथिल र सिर्जनहीन बन्न पुग्दछ । प्रायःजसो बालबालिका खेल्ने, टिभी हेर्ने, चकचक गर्ने र पढ्नेलेख्ने ध्याउन्नमा लागिरहने हुनाले तिनले यस किसिमको प्रतिकूलतालाई त्यति सारो ख्याल राख्दैनन् । साथै, तिनका अभिभावकहरु पनि त्यस्तो परिवर्तनप्रति सचेत हुँदैनन् ।

तर, यथार्थमा जङ्कफुडको निरन्तर सेवनले तिनको मानसिक क्षमतालाई क्षीण गर्ने र शरीरलाई अल्छी बनाउने काम भित्रभित्रै गरिनै रहेको हुन्छ । त्यसैले आफ्ना केटाकेटीलाई भविष्यमा बुद्धिमान् बनाउने हो भने जहिले पायो तहिले बजारिया जङ्कफुडहरु खान दिनुहुँदैन ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः जाँडको ताल

Next Post

आजको मौसमः आजपनि हावाहुरीसहित पानी पर्ने

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

आजको मौसमः आजपनि हावाहुरीसहित पानी पर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In