• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति पौडेललाई टेलिफोन गरेर भारतीय राष्ट्रपतिको बधाई

by
४ चैत्र २०७९,
0
राष्ट्रपति पौडेललाई टेलिफोन गरेर भारतीय राष्ट्रपतिको बधाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन वार्ता भएको छ।

गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेललाई यसअघि नै भारतले बधाई दिइसकेको छ।

मुर्मूले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेलाई बधाई दिएकी हुन्। टेलिफोन संवादका क्रममा मुर्मूले पौडेलको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझै बलियो बन्दै जाने विश्वास पनि लिएकी छन्।

भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभयो, नेपालस्थित भारतीय दूतावासले भनेको छ, वहाँले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेललाई बधाई दिनुका साथै नेपाल–भारत विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्नुभयो।

टेलिफोन वार्ताका क्रममा दुवै देशका राष्ट्रपतिले नेपाल(भारत सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको चर्चा गरेका थिए। उनीहरुले द्विपक्षीय सम्बन्ध अघि बढाउन र दुई देशका जनताबीचको मित्रतालाई थप मजबुत गर्ने उपायबारे पनि संवाद गरेका छन्।

भारतीय दूतावासले राष्ट्रपति मुर्मूले पौडेलको पालामा भारत(नेपाल द्विपक्षीय सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास पनि लिएको जनाएको छ।

Previous Post

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने प्रक्षेपण

Next Post

चैत १० गते भित्र सरकारलाई पुर्णता दिने गरी प्रधानमन्त्री छलफलमा

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

चैत १० गते भित्र सरकारलाई पुर्णता दिने गरी प्रधानमन्त्री छलफलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In