• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको जेलले २६ अफगान बन्दीलाई रिहा

by
३ चैत्र २०७९,
0
बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई ८ महिना जेल सजाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल— पाकिस्तानले कम्तिमा २६ अफगान बन्दीहरू पाकिस्तानी जेलबाट रिहा गरेको छ । बन्दीहरूलाई पाकिस्तानको कारागारबाट स्पिन बोल्दाक नाका हुँदै घर फर्किएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता विभागलाई उद्दृत गर्दै खामा प्रेसले समाचार लेखेको छ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता विभागले बुधबार सिन्धमा महिला र बालबालिकालाई बसोबासका कागजातहरू नभएका कारण कैद गरिएको बताएको छ।

्विगत केही महिनाहरूमा, महिला र बालबालिका सहित सयौं गैरकागजातविहीन अफगान नागरिकहरू, कराँची र सिन्ध लगायत पाकिस्तानको कारागारमा कैद गरिएका छन् । पाकिस्तान मानव अधिकार आयोग र संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले पाकिस्तान सरकारलाई अफगान नागरिकहरूसँग सभ्य व्यवहार गर्न आग्रह गरेको, खामा प्रेसले रिपोर्ट गरेको छ।

यस महिनाको सुरुमा कराची जेलबाट १३७ अफगान नागरिक रिहा भएर घर फर्किएका थिए। यसअघि मार्चको शुरुवातमा पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए(ले पेशावर विमानस्थलबाट अध्यागमन प्रक्रियाका क्रममा पाँच जना अफगान नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका अफगानी नागरिक नक्कली अफगान राहदानीमा लण्डन जाने अन्तर्राष्ट्रिय उडानमा सवार थिए ।

जनवरीमा कराँचीमा रहेको अफगान वाणिज्य दूतावासले तीन महिनामा कम्तिमा तीन अफगानी शरणार्थीहरू पाकिस्तानको जेलमा मरेको अफगानिस्तानको टोलो न्यूजले समाचारमा उल्लेख गरेको छ ।

पजवोक अफगान न्यूजका अनुसार पाकिस्तानको सेनाले स्पिन बोल्दाक—चमन गेटबाट यात्रा गर्ने अफगानीहरूलाई यातना दिने गरेको जनाएको छ ।। स्पिन बोल्डक—चमन गेटलाई फ्रेन्डशिप गेट पनि भनिन्छ, जुन डुरान्ड रेखा पाक—अफगान सीमामा अवस्थित छ।
पाकिस्तान जाने यात्रुहरूले पाकिस्तानी सेनाले आफूहरूमाथि दुर्व्यवहार गर्ने, विभिन्न बहानामा घण्टौंसम्म पर्खाइ राख्ने र जबर्जस्ती रकम असुल्ने गरेको बताउँछन्। अफगानिस्तान र पाकिस्तानको स्पिन बोल्डक–चमन नाकाबाट दैनिक २० हजारभन्दा बढी मानिसहरु व्यापार, उपचार र अन्य प्रयोजनका लागि आवतजावत गर्छन् । (एएनआई)

Previous Post

चुट्किलाः १०० रुपैयाँ

Next Post

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ बैशाख २०८३,
एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
Load More
Next Post
उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In