• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले मार्च १७ देखि सांघाई सहयोग संगठन अन्र्तगत पर्यटन मन्त्री स्तरीय सम्मेलन गर्दै

by
२ चैत्र २०७९,
0
भारतले मार्च १७ देखि सांघाई सहयोग संगठन अन्र्तगत पर्यटन मन्त्री स्तरीय सम्मेलन गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली — भारतले मार्च १७ देखि १८ तारिखमा वाराणसीमा सांघाई सहयोग संगठन (एससीओ) अन्र्तगत पर्यटन मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ । वाराणसीलाई एससीओको पहिलो सांस्कृतिक राजधानीको रूपमा तोकिएको छ।

भारत सांघाई सहयोग संगठनको वर्तमान अध्यक्ष हो। पर्यटन मन्त्रीहरुको बैठकमा एससीओ सदस्य राष्ट्रहरुबीच पर्यटन क्षेत्रमा सहकार्यको विकासका लागि पर्यटन संयुक्त कार्ययोजना स्वीकृत गरिने भारतको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलन अघि पर्यटन विशेषज्ञ कार्य समूह बैठक बस्नेछ । बैठकले अघिमार्च १७ मा हुने एससीओ पर्यटन मन्त्रीहरूको सम्मेलनमा छलफल गर्ने विषय पारित गर्नेछ ।

काशीमा मार्च १७ मा एससीओ पर्यटन मन्त्रीहरूको बैठकमा संयुक्त कार्ययोजना स्वीकृत हुनेछ।

सम्मेलनमा छलफल हुने विषयमा पर्यटन ब्रान्डको प्रवर्द्धन, पर्यटनमा एससीओ सदस्य राष्ट्रहरूको सांस्कृतिक सम्पदाको प्रवर्द्धन, पर्यटनमा सूचना र डिजिटल प्रविधिको आदानप्रदान लगायतका छन्। यस्तै, चिकित्सा र स्वास्थ्य पर्यटनमा पारस्परिक सहयोग, सेवाको गुणस्तर सुधार लगायतको विषय पनि समावेश भएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एससीओका आठ सदस्य राष्ट्रहरूले विश्वको जनसंख्याको करिब ४२ प्रतिशत र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ प्रतिशत प्रतिनिधित्व गर्छन्।

Previous Post

मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन

Next Post

धूलोको मूल्यः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

धूलोको मूल्यः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In