• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनुष्यको जीवनमा शिक्षाको ज्यादै महत्व छ – पण्डित श्रीराम शर्मा आचार्य

by
३ चैत्र २०७९,
0
मनुष्यको जीवनमा शिक्षाको ज्यादै महत्व छ – पण्डित श्रीराम शर्मा आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पण्डित श्रीराम शर्मा आचार्यका केही अमर वाणीहरुः

१) आत्मसंस्कारका लागि सत्संगभन्दा सरल र श्रेष्ठ साधन अर्काे छैन । भयंकर दुष्ट, बडेबडे पापी, घोर दुराचारी पनि सज्जन र सत्यानुगामी मित्रको सम्पर्कमा आएर नसुध्रिइरहन सक्दैनन् ।
२) सत्संगले आफ्नो यस्तो चमत्कार जादु गर्दछ कि मनुष्यको आत्मा स्वयमेव शुद्ध हुन थाल्दछ ।
३) यो जीवन फूलैफूलको शैयौ होइन, बरु रणभूमि हो, जहाँ हामी प्रतिक्षण दुर्भावना, दुष्प्रवृत्ति र सङ्कटहरुसँग साहसपूर्वक भिड्नु छ ।
४) विपत्तिले केवल कमजोर, कायर, भयग्रस्त र कर्महीन व्यक्तिलाई नै डराउन दिन्छ, धम्काउँछ र पराजित गर्दछ तर ती व्यक्तिहरुको वशमा रहन्छ जो ऊसँग लड्न भिड्न कम्मर कसेर तत्पर हुन्छ । अतः सधैँ खतराले भरिएको जीनव बाँच । सङ्कटबिना मानिसको जीवन खारिन सक्दैन ।
५) मनुष्यको जीवनमा शिक्षाको ज्यादै महत्व छ । शिक्षाको गुणगान जति गाए पनि थोरै हुन्छ ।
६) शिक्षाको प्रमुख प्रयोजन विषयको जानकारी प्राप्त गर्नु र अधिक अर्थाेपार्जन गर्ने दक्षता बढाउनु हो, त्यसैले शिक्षालाई अन्नपूर्ण पनि भनिन्छ ।
७) विद्याको उद्देश्य र प्रतिफल भिन्न छ । विद्याले मनुष्यका गुण, कर्म, स्वभावमा उत्कृष्टता समावेश गरेर उसलाई समुन्नत सुसंस्कृत बनाउँछ ।
८) विद्याले मनुष्यको भाव, सम्वेदनालाई जागृत गरेर उसका अन्तस्करणलाई आत्मीयता एवम् उदारताले भरिपूर्ण पार्दछ । त्यसैले विद्यालाई ज्ञानचक्षु अमृतवर्षिणी र सर्वाेपरि धन मानिएको छ ।
९) मानिसले विद्याको महत्व बिर्से, अनावश्यक र तिरष्कृत बनाए यसलाई दुर्भाग्य नै भन्नुपर्दछ । यही त्यो मूलभूत कारण हो, जसले यस संसारलाई नराम्रोसँग दीनहीन एवम् अपराधी प्रवृत्तिको बनाइदिएको छ । परिणाम जो अवश्यम्भावी थियो, त्यो हाम्रो सामु प्रष्ट छ । अतः शिक्षा होइन विद्या पनि मनुष्य जीवनको अनिवार्य आवश्यकता हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

चुट्किलाः १०० रुपैयाँ

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः १०० रुपैयाँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In