• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन, मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ –भगतसिंह

by
१ चैत्र २०७९,
0
मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन, मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ –भगतसिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगतसिंहका केही अमर वाणीहरुः

१) हाम्रा तन्नेरीले यदि यसैगरी निरन्तर प्रयत्न गरिरहे भने करिब एक वर्षमा स्वराज्य त होइन तर ठूलै त्याग र बलिदानको कठोर परीक्षाबाट गुज्रँदै अवश्य विजय पाउनेछन् । क्रान्ति चिरन्जीबी होस् ।
२) हाम्रो क्रान्तिको अभिप्राय समाजको वर्तमान प्रणाली र वर्तमान संगठनलाई पूर्णतः उखेलेर फ्याँक्नु हो । यस उद्देश्यका लागि पहिले हामी सरकारको शक्ति आफ्नो हातमा लिन चाहन्छौँ । यस बखत सत्ताको मेशीन धनाढ्यका हातमा छ । सामान्य जनताको हित रक्षाका लागि तथा आफ्नो आदर्शको कार्यान्वयनका लागि अर्थात् समाजलाई कार्ल माक्र्सको सिद्धान्त अनुसार नयाँ ढङ्गबाट संगठन गर्नका लागि हामीले सरकारको मेशीनलाई आफ्नो हीतमा लिन चाहन्छौँ । हामी यही उद्देश्यका निम्ति लडिरहेका छौ । यस लडाइँका लागि हामीले साधारण जनतालाई शिक्षित गर्नुपर्दछ ।
३) मलाई फाँसीको दण्ड मिलेको छ तर तिमीलाई भने आजीवन कारावासको दण्ड । तिमी बाँच्ने छौ र तिमीले बाँचेर संसारलाई यो देखाउनु छ कि क्रान्तिकारी आफ्नो आदर्शका लागि मृत्यु वरण गर्न मात्र होइन जीवित रहेर पनि हरेक सङ्कटको सामना गर्न सक्दछन् ।
४) मृत्यु सांसारिक संघर्षबाट मुक्ति प्राप्न गर्ने साधन बन्नु हुँदैन, बरु जो क्रान्तिकारी संयोगवश फाँसीको पासोबाट बचेका छन् तिनले बाँचेर संसारलाई यो देखाइदिनु पर्दछ कि वीर न केवल आफ्नो आदर्शका लागि फाँसीमा चढ्न सक्दछन् बरु जेलका अन्धकारपूर्ण साना खोपीमा खुम्चिएर निकृष्टतम स्तरको अत्याचार पनि सहन सक्छन् ।
५) बाँच्ने महत्वकांक्षा भाग्यले मभित्रै हुनपर्दछ । म यसलाई लुकाउन चाहन्न तर मेरो जीवित रहनुको एउटा शर्त छ । म कैद भएर वा बन्धनमा परेर जीवित रहन चाहन्न ।
६) मेरो नाम हिन्दूस्तानी स्वतन्त्रता पार्टीको चिह्न बनिसकेको छ र स्वतन्त्रता चाहने पार्टीका आदर्श र बलिदानले मलाई अत्यन्त उचाईमा पु¥याएको छ । यति उचाइमा कि बाँचेको अवस्थामा म यसभन्दा माथि कदाचित पुग्न सक्दिनँ ।
७) मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन । मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

मौसम पूर्वानुमानः आज देशका पहाडी भू–भागमा वर्षा हुने

Next Post

सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

सम्बन्धित खबर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
Load More
Next Post
सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In