• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बन्यो देवकोटा संग्रहालय,अवलोकनकर्ताको उपस्थिति भने न्यून

by
३० फाल्गुन २०७९,
0
बन्यो देवकोटा संग्रहालय,अवलोकनकर्ताको उपस्थिति भने न्यून
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमा साहित्य क्षेत्रका धरोहर महाकवी लक्ष्मी प्रसाद देवकोटाको संझनामा संग्रहालय बनेको छ । काठमाडौंको मैतीदेवीमा रहेको देवकोटाकै घरलाई पुनर्निमाण गरि संग्रहालयको बनाइएको हो । २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल प्रज्ञा प्रतिष्ठानको जिम्मामा देवकोटा संग्रहालय बनेर खुलेको पनि ५ महिना भइसकेको छ । तर संग्रहालयमा अपेक्षा अनुसार अझैसम्म पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति भने हुन सकेको छैन । ५ महिनामा १ सय ५०को हाराहारीमा अवलोकनकर्ता त्यहाँ पुगेको तथ्यांक छ ।

सम्झौता अनुसार एक वर्षमै देवकोटा संग्राहलय बनेर गएको असोजमा उद्घाटन भएको हो । ७ करोड ११ लाख रुपैँया लागतमा देवकोटा संग्राहलय निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । सर्वसाधारणका लागी खुलेको ५ महिना बितिसकेको छ । तर संग्रहालयमा अपेक्षा अनुसार अवलोकनकर्ताको उत्साहजनक उपस्थिति भने अझै हुन सकेको छैन । हालसम्म करिब १ सय ५० हाराहारीमा अवलोकनकर्ता त्यहाँ पुगेको तथ्यांक छ । प्रचारप्रसारको कमी तथा प्रविधिको बढ्दो प्रयोगले देवकोटा संग्रहालयको अवलोकनमा आकर्षण कम भएको हुनसक्ने सरोकारवालाहरुको भनाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ८ जना कर्मचारी राखेर संग्रहालयको रेखदेख गरिरहेको छ । साढे ३ तलाको उक्त भवनमा पहिलो तलामा श्रव्य तथा दृष्यका सामाग्री सहित पुरानो घरको ढाँचा राखिएको छ । दोस्रो तलामा देवकोटाले जिवनकालमा प्रयोग गरेका सामाग्रीहरुको अवलोकन गर्न सकिने छ । तेस्रो तलामा देवकोटाका प्रकाशित÷अप्रकाशित कृति तथा पाण्डुलीपी रहेका छन् । त्यसै अन्तिम तलामा विचारविमर्श तथा गोष्ठिका लागी सभाहलको व्यवस्था गरिएको छ । संग्रहालयमा जेष्ठ नागरिक तथा शारिकि रुपमा अशक्तहरुलाई लिफ्टको व्यवस्था गरिएको छ ।

यो संग्रहालय खुलेको एक वर्षसम्म निशुल्क अवलोकन गर्न पाउने व्यवस्था छ । देवकोटाले प्रयोग गरेका अन्य सामग्रीहरुको संकलन भइरहेको छ । विस्तारै समाग्री थप गर्ने र पुस्तकालयको व्यवस्था गर्ने प्रज्ञा प्रतिष्ठानको योजना छ । महाकविको रुपमा देश तथा विदेशमा ख्याती कमाएका देवकोटाको जिवनसँग सम्बन्धित कुराहरुलाई जिवन्त बनाइ राख्न देवकोटा निवासलाई नै प्रयोग गरेर बनाइएको संग्रहालयलाई विश्वमा परिचत गराउन सके विदेशीहरुको आवगमन बढाउन सकिने सम्भावना तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Previous Post

अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमताका ३ वटा पनडुब्बी खरिद गर्ने

Next Post

सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

सम्बन्धित खबर

भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
फिचर-ब्यानर

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

३ अशोज २०८३,
आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
Load More
Next Post
पाल्पामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In