• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसी राष्ट्रपति भारतमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

by
२८ फाल्गुन २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेप्टेम्बरमा भारतमा हुने जी–२० शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना देखिएको ब्लुमबर्गले खुलासा गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार सम्मेलनको मितिको छेउछाउ राष्ट्रपति पुटिनको सबै कार्यक्रम खाली राखिएको छ ।

युक्रेनमा युद्धलाई लिएर बढ्दो दबाबको बीचमा पुटिनले पछिल्लो दुई जी– शिखर सम्मेलनमा सहभागी भएका छ्रैनन् । पुटिनको तालिकासँग परिचित स्रोतहरूले नाम न छाप्ने सर्तमा दाबी गरेका छन् कि यसपालीको जी–२० शिखर सम्मेलनमा पुटिनले सहभागी हुने योजना बनाएको छ, यद्यपि अन्तिम निर्णय भने भइसकेको छैन।

यद्यपी, पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी गर्न अस्वीकार गरेका छन्। भारतले पुटिनलाई सेप्टेम्बर ९—१० मा हुने जी–२० नेताहरूको शिखर सम्मेलनको लागि औपचारिक निम्तो दिएको छ भने रसियाले निम्तोलाई स्वीकार गरेको छ ।

मार्चको सुरुमा नयाँ दिल्लीमा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकले युक्रेनमा रसियाको युद्धलाई लिएर सहभागी राष्ट्रबीच मत विभाजन भएको थियो । बालीमा अघिल्लो वर्ष भएको जी–२० शिखर सम्मेलनमा रूस र चीनले संयुक्त वक्तव्यलाई अवरुद्ध गरेपछि संयुक्त विज्ञप्ति बिना समाप्त भएको थियो

Previous Post

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना : सभामुख

Next Post

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

सम्बन्धित खबर

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
Load More
Next Post
पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

पाकिस्तानमा डाँकाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी अपहरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In