• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ दिउँसो सुत्नुका फाइदा र बेफाइदा

by
२५ फाल्गुन २०७९,
0
राति सुत्नुअघि संगीत सुन्नुहुन्छ भने सावधान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सामान्यतः मानिस रातको समयमा सुत्ने गर्छ। तर कतिपय मानिसहरु रातको समयमा काम गर्ने र दिउँसोको समयमा सुत्ने गर्छन् । भने केही मानिसको रातमा सुतेपनि दिउँसो सुत्ने बानी हुन्छ ।

आधुनिक समाजमा परिकल्पना गरिएको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टाको आरामको दैनिकी हो। यसमा आरामभित्र निद्रा पनि पर्दछ।

तर समयको हिसाबले दिउँसो सुत्नुलाई अल्छे वा कामचोर ठानिनु अस्वाभाविक होइन। दिउँसो सुत्नु अल्छे मानिएपनि विज्ञानको आँखाले हेर्दा दिउँसो सुत्नु पनि फाइदाजनक नै हुने बुझिएको छ ।

दिउँसो सुत्नुका फाइदा फाइदाहरुः
१. सतर्कता बढाउँछः दिउँसो केही समय झकाउनुले हाम्रो शरीरको आलस्य र थकानलाई हटाइदिन्छ। फलतस् कामप्रतिको हाम्रो सतर्कता र स्फूर्ति बढाइदिन्छ। यो त्यसबेला झनै बढी उपयोगी हुने गर्छ, जब शरीरले अत्यधिक थकान वा आलस्य महसुस गरिरहेको हुन्छ।

२. मुडमा सुधार आउँछः दिउँसो झकाउने बानीले हाम्रो मुड सुधार गर्न, तनाव कम गर्न र आफू चैतन्य एवं खुसी रहेको अनुभूत गर्न मद्दत गर्न सक्छ।

३. स्मृतिमा सुधार आउँछः दिउँसो निदाउने–झकाउने गर्यो भने त्यसले हाम्रो स्मृतिमा सुधार ल्याउँछ र कामप्रतिको एकाग्रता बढाइदिन्छ। आफूले गरिरहेका कामसम्बन्धी प्रक्रियाहरुबारे सोचिबस्नु नपर्ने–फटाफट काम गर्न सक्ने अवस्था बढाइदिन्छ। त्यसले जम्मामा मानिसको उत्पादनशीलतालाई नै पनि बढाइदिन्छ।

४. अनिद्राको भावलाई कम गरिदिन्छः विविध कारणले कतिपय मानिसहरुलाई राति सुतेर पनि निद्रा नपुगेको अनुभूति हुने गर्छ। त्यसले उसको दैनिक काममा पनि असर परिरहेको हुन सक्छ। यो अवस्थामा दिउँसो झकाउने–सुत्ने बानीले मानिसमा रहेको त्यो अनिद्राको अनुभूति पनि हटेर जान्छ।

५. मुटुको स्वास्थ्यमा सुधार ल्याउँछः दिउँसो अल्प समयका लागि सुत्ने–झकाउने कुराले मानिसको मुटुको स्वास्थ्यमा सुधार आउने तथा हृदयघातको जोखिमलाई पनि कम गरिदिने गर्छ।

दिउँसो झकाउनु वा अल्प समयका लागि सुत्नु फाइदाजनक छ तर कति समय सुत्ने वा झकाउने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने गर्छ। यो कुरा व्यक्तिको सुताइका तरिका तथा तत्सम्बन्धी आनीबानीमा पनि निर्भर गर्दछ।

दिउँसो सुत्नुको बेफाइदाः
१. रातको निद्रामा गडबडीः दिउँसोको अल्पसुताइ वा झकाइ तथा रात्रिकालीन सुताइको समयमा धेरै अन्तर भएन भने राति सुत्ने समयमा गडबडी हुन सक्छ। नजिक सुत्दा रातको निद्रामा बाधा पुग्न सक्छ र रातमा निदाउन गाह्रो हुन सक्छ।

२. निदाउन नसक्नुः दिउँसो धेरै बेरसम्म सुत्दा वा झकाउँदा तथा त्यो काम खासगरी मध्यान्नपछिको समयमा गर्दा राति सुत्ने समयमा निदाउन नसक्ने समस्या देखापर्न सक्छ। त्यसले हल्काखालको मतिभ्रमको अवस्था पनि पैदा गरिदिन सक्छ।

३. उत्पादनशीलता घटाइदिन सक्छः कामको चटारो परेको बेलामा दिउँसोको अल्पसुताइ वा झकाउने बानीले उत्पादनशीलतामा केही असर गर्न सक्छ।

५. सामाजिक कलंकः कुनै कुनै समाजिक संस्कारमा दिउँसो सुत्नुलाई राम्रो नमानिन पनि सक्छ। त्यसलाई अल्छीपना वा अनुशासनको कमीको रुपमा पनि लिने हुन सक्छ।

५. उठ्न कठिनाइः केही व्यक्तिहरूका लागि, खासगरी विशेष गरी निद्रा विकारहरू भएकाहरूलाई दिउँसोको सुताइ वा झकाइबाट ब्युँझन गाह्रो पर्न पनि सक्छ। उनीहरुलाई जबरजस्ती उठाइँदा उल्टो बेफाइदा पनि गर्न सक्छ।

यी सम्भावित कमजोरीहरूलाई विचार गर्दा दिउँसोको अल्पसुताइ वा झकाइ लिने कि नलिने भन्ने कुरा व्यक्तिको आनीबानी, समय, अवधि र उसले काम गर्ने वातावरणमा पनि निर्भर गर्ने गर्छ।

Previous Post

स्ववियु निर्वाचन आचारसंहिताः पोस्टर टाँस्न नपाइने

Next Post

भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In