• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

by
२२ फाल्गुन २०७९,
0
समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

Young teenager girl sleeping snuggled in warm knitted blue blanket. Seasonal melancholy, apathy and winter blues. Cozy home.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीमध्ये धेरैजनालाई समयमा नै निन्द्रा नलाग्ने हुनसक्छ। रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुने गर्छौ। लाखौ कोशिसका बाबजुद् पनि हामी सुत्न सक्दैनौ।

कतिपय अवस्थामा गहिरो निन्द्रा नपरेर हामीलाई दिनभरि थकानको महसुस हुन्छ। कतिपय अवस्थामा त, ननिदाइकन नै बिहान भएको अनुभव पनि हामीमध्ये धेरैलाई होला।

कसैलाई यो समस्या कहिलेकाहीँ मात्रै देखा पर्छ त, कतिलाई यस्तो समस्या दैनिक रुपमा देखिन सक्छ। निन्द्रा लागे पनि हामी गहिरो निन्द्रा निदाउन नसक्नु पछाडि धेरै कारणहरु रहेका छन्।

सामान्यतयाः निन्द्रा नलाग्नुको कारण हामीले सुत्नु अगाडि गर्ने हाम्रा क्रियाकलापसँग सम्बन्धित रहेको हुन्छ। हामीले सुत्नु अगाडि गरेको क्रियाकलापले हाम्रो निन्द्रालाई प्रभाव पार्दछ।

रातिको खानापछि कफी पिउने, चकलेट खाने या मसालेदार खाना खानुहुन्छ र खाने बानी छ भने त्यसले तपाईंको निन्द्रालाई अवरोध गरिरहेको हुन्छ। कफी तथा चकलेटले हाम्रो शरीरमा उर्जा प्रदान गर्ने भएकोले राती सुत्नुअघि कफीको प्रयोग उपयुक्त रहँदैन्।

त्यसैले रातिको खानापछि यस्ता बानीहरु हामीले हटाउनु पर्दछ। मोबाइल फोन, किताब वा टेलिभिजन हेर्नाले पनि राती निन्द्रा लाग्दैन।

मोबाइल फोन वा अन्य ग्याजेटमा भएको निलो रंगको बत्तीले हाम्रो दिमागलाई असर पुर्याउने हुँदा यसले हामीलाई निन्द्राबाट टाढा राख्छ।

सुत्नु अघि व्यायाम गर्नु हुदैन। सुत्नुभन्दा तीन घण्टाअघि गरिएको व्यायाम मात्र शरीरको निम्ति उचित रहन्छ।

यदि सो समयभन्दा पछि हामी कुनै गाह्रो वा धेरै काम गर्छौ भने त्यसले हाम्रो निन्द्रालाई बिगार्ने काम गर्दछ।खाना खाने बित्तिकै हामी सुति हाल्नु हुँदैन्।

यदि तपाईं खाना खाने बित्तिकै सुत्न खोज्नु हुन्छ भने तपाईंको शरीरले राम्ररी खाना पचाउन सक्दैन्। र, यसले पनि निन्द्रा बिथोलिन सक्छ।

सुत्नु अघि गहिरो चिन्तन, झगडा वा मानसिक तनाव जस्ता कुराहरु सोच्नु वा गर्नु हुदैन। राती सुत्ने समयमा गरिएको यस्ता कुराले निन्द्रालाई प्रभाव पार्दछ। त्यस्ता विषयलाई हामीले सुत्ने समयमा सम्झिने प्रयास गर्नु हुँदैन्।

धेरैलाई लाग्न सक्छ, स्लिपिङ ट्याबलेटले हामीलाई निदाउन सहयोग गर्दछ। तर, यस्तो औषधिको प्रयोगको पहिलो चरणमा मात्रै यस्ता औषधिले काम गर्ने गर्दछ।

औषधिको लामो समयसम्मको प्रयोगका कारण हाम्रो शरीरले त्यसको डोज सहन गर्न सक्ने शक्ति पैदा गर्ने भएकोले क्रमसः यसले काम गर्न छोड्दै जान्छ र फेरि निन्द्रामा समस्या देखा पर्न थाल्दछ।

यदि तपाईंले आफ्नो सुत्ने आशनमा असहज महसुस गरिराख्नु भएको छ भने त्यसले पनि निन्द्रालाई प्रभावित तुल्याउँछ।

यदि कुनै व्यक्तिले सुत्नु अगाडि धुम्रपान गर्छ भने त्यसले पनि निन्द्रा बिथोलिन मद्धत गर्दछ। त्यसैले गहिरो निन्द्राको निम्ति कम्तिमा पनि सुत्नु अगाडि धुम्रपान गर्नु हुँदैन।

धेरै उज्यालोको कारण पनि निन्द्रा पर्दैन। त्यसैले हामीले सुत्नुअघि मध्यम खालको लाइटको व्यवस्था गर्नु पर्दछ। जसको कारण हाम्रो निन्द्रा नबिथोलियोस्।

यदि तपाईं दिनभर केही नगरी शरीरलाई आवश्यक उर्जा पनि नगरी बस्नु भएको छ भने, त्यो रात तपाईंलाई निदाउन मुस्किल पर्छ। हाम्रो शरीरले थकान महसुस गरेको खण्डमा सोही अनुरुप आरामको आवश्यकता गरेमा मात्र हामी समयमा नै निदाउन सक्छौ।

यदि तपाईंको सुत्ने सिरानी आवश्यकभन्दा बढी नरम छ भने त्यसले तपाईलाई आराम प्रदान गर्दैन्। फलस्वरुपः यसले तपाईंको निन्द्रालाई यसले बाधा पुर्याउँछ।
हाम्रो शरीरमा उपयुक्त निन्द्राको निम्ति भिटामिन ‘डी’ को आवश्यक पर्दछ।

जुन हामीलाई घामबाट प्राप्त हुन्छ। मतलब, तपाईंको सुत्ने कोठा अध्यारो छ, कहिले घाम पस्दैन र तपाई पनि घाममा बस्नु हुन्न भने तपाईंलाई निन्द्रा नलाग्नुको यो अर्को कारण हुन सक्छ।

Previous Post

प्रधानमन्त्रीले रेल प्रदर्शनकारीसँग मागे माफी

Next Post

पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ बैशाख २०८३,
एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
Load More
Next Post
पाकिस्तानमा बम विष्फोट, चारको मृत्यु, दश जना घाइते

पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In