• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीले रेल प्रदर्शनकारीसँग मागे माफी

by
२२ फाल्गुन २०७९,
0
प्रधानमन्त्रीले रेल प्रदर्शनकारीसँग मागे माफी

Greek Prime Minister Kyriakos Mitsotakis visits the site of a crash, where two trains collided, near the city of Larissa, Greece, March 1, 2023. REUTERS/Alexandros Avramidis

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

एथेन्स । ग्रीसको राजधानी एथेन्समा हजारौं प्रदर्शनकारीले गरेको विशाल प्रदर्शनमा प्रहरीसँग भएको झडपपछि ग्रीसका प्रधानमन्त्रीले आइतबार देशकै सबैभन्दा भयानक रेल दुर्घटनामा परी ज्यान गुमाएका ५७ जनाको परिवारसँग क्षमा याचना गरेका छन् ।

‘प्रधानमन्त्रीको हैसियतमा म सबैका लागि ऋणी छु र विशेषगरी पीडितका आफन्तप्रति क्षमा याचना गर्दछु,’ किरियाकोस मित्सोटाकिसले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन् । ‘ग्रीसका लागि फरक–फरक दिशामा जाने दुईवटा रेल एउटै लाइनमा चल्न सक्दैनथे । दुवै सवारीका चालकको कमजोरीका कारण दुखद् घटना भएको छ,’ मित्सोटाकिसले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको सन्देशमा भनेका छन् ।

ग्रीसको लारिसा सहर नजिकै मङ्गलबार यात्रुवाहक र मालवाहक रेलबीच भएको दुर्घटनाले ग्रीसभरि व्यापक आक्रोश फैलाएको छ । एथेन्समा आइतबार विद्यार्थी, रेल मजदुर र सार्वजनिक क्षेत्रका कर्मचारीको आह्वानमा हजारौं आक्रोशित प्रदर्शनकारीहरू संसद् बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

Previous Post

मर्यादित बन्दै होली

Next Post

समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

सम्बन्धित खबर

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव
फिचर-ब्यानर

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

५ जेष्ठ २०८२,
जीवन शैली

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

५ जेष्ठ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर

५ जेष्ठ २०८२,
हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना
अन्तर्राष्ट्रिय

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

५ जेष्ठ २०८२,
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
समाचार

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

५ जेष्ठ २०८२,
दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना
अन्तर्राष्ट्रिय

दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

५ जेष्ठ २०८२,
Load More
Next Post
समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In