• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देशैभरिका भजन चुड्का एकै मञ्चमा

by
१८ फाल्गुन २०७९,
0
देशैभरिका भजन चुड्का एकै मञ्चमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ फागुन । देशका विभिन्न स्थानमा फरकफरक लय र भाकामा गाइने भजन चुड्का एकै मञ्चमा गाइने भएको छ । विभिन्न प्रकारका लोपोन्मुख भजन चुड्काको संरक्षणका साथै युवा पुस्तालाई त्यस्ता भजन चुड्काका बारेमा जानकारी दिने उद्देश्यले देशैभरिका भजन चुड्का एकै मञ्चमा गाइने भएको हो । एकै मञ्चमा देशको पूर्वदेखि पश्चिमसम्मको भजन चुड्का गाइने कार्यक्रम नेपालमै पहिलो पटक भएको बताइएको छ ।

राष्ट्रिय लोकभजन चुड्क संरक्षण प्रतिष्ठान नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी दिएको हो । पछिल्लो पुस्तामा लोकसंस्कृति हराउँदै गएका कारण उक्त संस्थाले यही फागुन २५ देखि चैत २ गतेसम्म पोखरामा भजन महोत्सव तथा राष्ट्रव्यापी लोक भजन प्रतियोगिता संचालन गर्न लागेको हो ।
संस्थाका अध्यक्ष प्रजापति पराजुलीले प्रतिस्ठानको केन्द्रीय कार्यालय भवन निर्माण सयोगार्थ पोखरामा ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी लोकभजन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । हाम्रा लोक विश्वास, लोक परम्परा र लोक संस्कृतिमा अब नयाँ जागरण ल्याउन आवश्यक भएको कुरा उहाँले औंल्याउनुभयो ।

कार्यक्रमको मुख्य उद्देश्य समाजमा अध्यात्मको महत्व स्थापित गराउनु, हाम्रो सनातन धर्मका व्यवहारिक एवं बैज्ञानिक महत्वबारे प्रकाश पार्नु, लोपोन्मुख बालन। हनुमान लीला, भजन चुड्का लगायत धार्मिक गीतहरुको संरक्षण गर्नु, नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने, देशका विभिन्न् जिल्लामा फरकफरक शैलीमा गाइने भजनचुड्का लय, भाका, भेषभूषा लोकबाजाको प्रदर्शन गराउनुको साथै संग्रह गरिने रहेको जानकारी अध्यक्ष पराजुलीले दिनुभयो ।

भजन चुड्का प्रतियोगितामा सहभागी हुन हाल ४६ जिल्लाबाट सम्पर्क भइसकेको र अन्य जिल्लाबाट पनि हुने विश्वस आयोजक संस्थाले लिएको छ । भजन चुड्का प्रतियोगितामा एउटा समुखबाट १०– २५ जना सम्म सहभागी हुन सक्ने जानकारी सो अवसरमा दिइएको थियो । भजन चुड्का महोत्सवसँगै हुने ज्ञान महायज्ञमा विशिष्ठ बैज्ञानिक तथा आध्यात्मिक व्याख्याता चैतन्यकृष्ण प्रभुले भागवत् वाचन गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष पराजुलीले दिनुभयो । महोत्सव सम्पन्न गर्नका लागि अनुमानित खर्च ३५ लाख रुपैयाँ र आम्दानी एक हरोड रुपैयाँ हुने विश्वास गरिएको छ ।

भजन चुड्का प्रतियोगिता अन्तरगत प्रथम हुने समुहलाई ५१ हजार, द्धितीय हुने समुहलाई ३१ हजार, तृतीय हुने समुहलाई २१ हजार, सान्त्वना हुने समुहलाई ११ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट नृत्यलाई सात हजार पाँच सय, उत्कृष्ट झाँकीलाई सात हजार पाँच सय, उत्कृष्ट भेषभूषालाई सात हजार पाँच सय र अनुशासनलाई समुहलाई सात हजार पाँच सय रुपैयाँको पुरस्कार प्रदान गरिने जानकारी सो अवसरमा दिइएको छ ।

भजन चुड्का प्रतियोगितामा एक सय भन्दा वढी समुह सहभागी हुने विश्वास आयोजक संस्थाले गरेको छ । एकै जिल्लाका तीन चार समुहपनि प्रतियोगितामा सहभागी हुन सक्ने छन् । प्रतियोगितमामा सहभागी हुन प्रति समुहले एक हजार पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्ने हुन्छ ।

 

Previous Post

जी–२० सम्मेलन: अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रूसी समकक्षी लाभरोभबीच अनौपचारिक सम्वाद भएको अमेरिकी अधिकारीको दावी

Next Post

कस्तो छ आज फागुन १९ गते शुक्रबारको राशिफल ?

सम्बन्धित खबर

मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज फागुन १९ गते शुक्रबारको राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In