• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२० सम्मेलन: अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रूसी समकक्षी लाभरोभबीच अनौपचारिक सम्वाद भएको अमेरिकी अधिकारीको दावी

by
१८ फाल्गुन २०७९,
0
जी–२० सम्मेलन: अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रूसी समकक्षी लाभरोभबीच अनौपचारिक सम्वाद भएको अमेरिकी अधिकारीको दावी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— गत वर्ष युक्रेनमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिका र बीच जी–ट्वन्टीको बैठकका क्रममा सबैभन्दा उच्च स्तरमा प्रत्यक्ष तर अनौपचारिक सम्वाद भएको छ । यद्यपि उहाँहरूबीच ‘कुनै बिषयलाई लिएर वार्ता वा वास्तविक बैठक’ भने नभएको सहभागी नेताहरूले बताएका छन् ।

मस्को र बेइजिङको आपत्तिपछि संयुक्त अन्तिम निर्णय ९घोषणा० मा पुग्न असफल भएपनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच संक्षिप्त कुराकानी भएको र ब्लिन्केनले आफ्नो सहयोगी युक्रेनको सुरक्षाका लागि वासिङ्टनको प्रतिबद्धता दोहो¥याउनुभएको बताइएको छ ।

“वासिङ्टनको युक्रेनका लागि समर्थन डगमगाउने छैन भन्नेमा सबै विश्वस्त छन्,” भेटबारे कुटनीतिक प्रतिक्रिया दिँदै एक अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा बताए ।

पश्चिमी अधिकारीहरूका अनुसार गत जुलाईमा बालीमा भएको जी–ट्वन्टीे बैठकमा ब्लिन्केन र लाभरोभ एउटै कोठामा कार्यक्रममा सहभागिता जनाएपनि सम्वाद भने भएको थिएन ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमणको बिषयलाई लिएर बिहीबारसम्म अमेरिका र रूसी सरकारबीच कुनै उच्चस्तरीय आमनेसामने संवाद भएको थिएन ।

सरकारी समाचार संस्था आरआईए नोभोस्तीका अनुसार रूसी कुटनीतिक प्रवक्ता मारिया जाखारोभाले ब्लिन्केनले मुठभेडको सुरुवात गरेको र यो क्षणभङ्गुर भएको बताएका छन्।

उनले भने, “ब्लिङ्केन र लाभरोभबीच जी–ट्वन्टीको दोस्रो सत्रमा उभिएर सामान्य सम्वाद भएको तर ‘कुनै वार्ता वा वास्तविक बैठक भएको छैन ।’

Previous Post

भूराजनीतिक तनाव अन्त्यका लागि एकताको आवश्यक: भारतीय प्रधानमन्त्री मोदी

Next Post

देशैभरिका भजन चुड्का एकै मञ्चमा

सम्बन्धित खबर

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
Load More
Next Post
देशैभरिका भजन चुड्का एकै मञ्चमा

देशैभरिका भजन चुड्का एकै मञ्चमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In