• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    बर्डफ्लूका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

    बर्डफ्लूका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

    अभावको त्रास देखाएर चिनीमा मूल्यवृद्धि

    अभावको त्रास देखाएर चिनीमा मूल्यवृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्री श्रेष्ठद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन

by
१८ फाल्गुन २०७९,
0
मन्त्री श्रेष्ठद्धारा कमलविनायक-नगरकोट सडक अनुगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् । बिहीबार बिहान मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सडकको निरीक्षण गरेका हुन् ।

सौ क्रममा स्थानीयसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् । जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताए ।

‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’ कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

जनगुनासो बढेपछि मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेको हो ।

Previous Post

हात्तीको आक्रमणबाट बारामा एकको मृत्यु

Next Post

शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, आइसीयूमा उपचार हुँदै

सम्बन्धित खबर

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
समाचार

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

३ भदौ २०८३,
बर्डफ्लूका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट
फिचर-ब्यानर

बर्डफ्लूका कारण काभ्रेमा ९० हजार पन्छी नष्ट

३ भदौ २०८३,
अभावको त्रास देखाएर चिनीमा मूल्यवृद्धि
समाचार

अभावको त्रास देखाएर चिनीमा मूल्यवृद्धि

३ भदौ २०८३,
Load More
Next Post
शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, आइसीयूमा उपचार हुँदै

शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास, आइसीयूमा उपचार हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In