• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन –पृथ्वीनारायण शाह

by
१८ फाल्गुन २०७९,
0
धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन –पृथ्वीनारायण शाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वीनारायण शाहका केही अमर वाणीहरुः

१. शताब्दियौँ देखिको प्रगति र सभ्यतालाई युद्धको क्षणिक आगोले कसरी नष्ट ग¥यो भन्ने कुरा थाहा पाएर पनि मानिस आज पशुले झैँ लुछाचँ गरेर कुनै कुरा तय गर्न खोजिन्छ भने त्यो त सरम र आश्चर्यकै विषय हुन्छ ।
२. मानववादी क्लब के चाहन्छ भने मानिस आफूलाई पशुभन्दा उच्चस्तरको प्राणी सम्झन्छ भने उसले आफूलाई अविवेक र आक्रमद्वारा पशुको तहमा पु-याउनु हुँदैन । मानिसले पाशविक शक्तिभन्दा धेरै उत्तम उपायद्वारा विवादको अन्त्य गर्ने तरिका पत्ता लगाउनुपर्छ ।
३. युद्ध कसरी रोक्ने, न्यायद्वारा न्याय कसरी गर्ने ? सद्भावनाद्वारा सद्भावनाको सुरुवात कसरी गर्ने ? यदि कुनै देशले सद्भावनाको प्रदर्शन गर्दा अर्काे छिमेकी देशले बेवास्ता ग¥यो भने सद्भावना प्रदर्शन गर्ने देश कमजोर हुन्छ भनी सोच्नु उचित छैन । शान्तिपूर्ण दृष्टिकोण अपनाउँदा कुनै पनि देशले छिमेकीबाट हेपिनु पर्दैन । पुण्योपकार त घरबाटै सुरु हुन्छ भनेझैँ शान्ति र सद्भावना पनि पहिले आफैले नै सुरु गर्नुपर्छ ।
४. अन्तर्राष्ट्रिय जगत्मा शान्ति भन्ने कुरा एउटा घरको निर्माण जस्तै हो, जसमा जगैदेखि सुरु गरेर इँटा थप्दै जानुपर्दछ । शान्ति पनि माथिबाट लाद्न सकिँदैन । ठूलाबडाले आफ्नो दरबारजस्ता भवनमा बसेर जनतालाई यता हेर्नुहोस्, तपाईंलाई शान्तिमय हुनुपर्दछ भन्न मिल्दैन ।
५. धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन । विभिन्न मुलुकका मानिसहरुमा समझदारी कायम गर्न सकियो भने उनीहरुले शङ्का र त्रास लिनुपर्ने कुनै कारण हुँदैन ।
६. अचेल अन्तर्वर्ग र अन्तर्साम्प्रदायिक झगडाहरु बढी खतरनाक भएका छन् । पूर्वमा अचेल हरेक दिन हड्ताल, बन्द, अन्तस्साम्प्रदायिक झगडा, तनाव र प्रदर्शनहरु भइरहेका छन् । युरोपमा पनि मैले यस्तो कुरामा कमी पाइनँ । वास्तवमा यस्ता कुराहरु पश्चिमबाट पूर्वले आयात गरेको हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

चुट्किलाः पाँच हजारको बाजी

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः पाँच हजारको बाजी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In