केटीः यदि तिमीले मलाई किस गर्ने कोसिस ग¥यौ भने म चिच्याइदिन्छु ।
केटाः तर वरिपरि त कोही छैन नि ?
केटीः फम्र्यालिटी त पूरा गर्नु परिहाल्यो नि त !
कुनै उपाय छ कि ?
एक व्यक्ति साधुको नजिक गएर भनेछ— बाबाजी मेरी श्रीमतीले मलाई धेरै दुःख दिन्छे । भन्नुस् न कुनै उपाय छ कि ?
बाबाः (रिसले चुर हुँदै) अरे ! मसँग त्यस्तो उपाय भए म किन साधु भएर एक्लै बस्थेँ र ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













