• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रवीन्द्रको निधनले पार्टीलाई ठूलो क्षति– मुख्यमन्त्री अधिकारी

by
१५ फाल्गुन २०७९,
0
रवीन्द्रको निधनले पार्टीलाई ठूलो क्षति– मुख्यमन्त्री अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्वर्गीय रवीन्द्र अधिकारीको असल संस्कारलाई अगाल्दै एमाले अगाडि वढ्नु पर्ने बताउनुभएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्धारा सोमबार पोखरामा आयोजित चौथो स्मृति सभा तथा सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ आदर्शवान नेता स्वर्गीय रवीन्द्र अधिकारीको अनुशरण गर्न आवश्यक छ । ’

‘पार्टीमा सक्रिय नेता रवीन्द्र अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले हेलिकप्टर दुर्घटनामा उहाँको मृत्यु भएको खवर त्यतिवेला हामीले पत्याउनै सकेका थिएनौ,’ उहाँले भन्नुभयो । स्व. रवीन्द्र अधिकारीका अपूरा कामलाई पूरा गर्दै गर्न जरुरी भएको भनाई पनि उहाँको थियो ।
विशेष अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कतिविद् पा.डा. जगमान गुरुङले स्व. रवीन्द्र अधिकारी आदर्शवान र जनताका नेता भएको स्मरण गर्नुभयो ।

रवीन्द्र अधिकारीको विचार र मार्गनिर्देशनलाई पछ्याउन सक्यौ भने देश विकास र समृद्धि तर्फ अगाडि वढ्स सकिने भनाई उहाँको छ । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता रहेको वताउँदै उहाँले नेताहरु दलगत स्वार्थबाट माथि उठेर देशको समृद्धि र सुखी नेपाली बनाउन तर्फ जुट्न आग्रह गर्नुभयो । छक्का पञ्जा र भ्रष्टाचारको राजनीतिले देश वर्वाद भयो, उहाँले भन्नुभयो–‘ संघीय गणतान्त्रिक व्यवस्था नै खतरामा पर्दै गएको छ ।’

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष एवंं स्वं रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्मृति सभामा प्रतिष्ठानका महासचिव धनराज आचार्य, सचिव पुष्पज्योति ढुंगाना, प्रतिक्ष्ठानका सल्लाहकार प्राडा भरतराज पहारी लगायतले रवीन्द्र अधिकारीले राजनीतिक एवं सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।

सो अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्धरा स्थापित रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७९ द्धारा पत्रकार सुरज कुँवरलाई पचास हजार रुपैयाँ नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

Previous Post

होली पर्वको अवसर पारेर तालबेँसी महोत्सव गरिने

Next Post

यस्तो छ आज फागुन १६ गते मंगलबारको राशिफल

सम्बन्धित खबर

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

यस्तो छ आज फागुन १६ गते मंगलबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In