• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्राद्धः एक प्रेरक प्रसङ्ग

by
१५ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कबीर बाल्यकालदेखि नै असाधारण बुद्धिका धनी थिए । कहिलेकाहीँ उनी आफ्नो तर्कले गुरु तामानन्दलाई पनि सोच्न बाध्य बनाउँथे । तर कबीरको तर्कमा सधैँ सत्यता हुन्थ्यो । यसैले रामानन्दलाई त्यो धेरै प्रिय थियो ।

एक पटक रामानन्दका पितृहरुको श्राद्ध थियो । श्राद्धमा पितृहरुलाई मनपर्ने चीज बनाउने नियम थियो । रामानन्दका पितृहरुलाई गाईको दूध धेरै पनपथ्र्याे । यसैले उनले कबीरलाई गाईको दूध ल्याउनको लागि पठाए । बाटोमा एउटा गाई मरिरहेको थियो । कबीरदासले त्यसको मुख अगाडि घाँस राखिदिए र त्यसको छेउमा भाँडो बोकेर बसिरहे ।

उता श्रद्धाको समय बित्दै गइरहेको थियो । जब धेरै बेरसम्म कबीरले दूध लिएर आएनन् तब रामानन्द आफ्ना शिष्यलाई लिएर कबीरलाई खोज्नको लागि हिँडे । मरेको गाईको छेउमा कबीर बसेको देखेर उनले सोधे, यतिका बेरसम्म यहाँ के गरिरहेका छौ ?

कबीरले भने, गुरुजी, न यो गाईले दूध दिन्छ न घाँस नै खान्छ । रामानन्दले कबीरको टाउकोमा हात राख्दै भने, हेर बाबु कतै मरेको गाईले दूध दिन्छ त घाँस खान्छ त ? कबीरले तुरुन्तै सोधे, त्यसो भए वर्षाैं पहिला परलोक गइसकेका तपाईंका पितृले चाहिँ दूध कसरी पिउँछन् त ? रामानन्द यो कुरा सुनेर निरुत्तर भए । उनले कबीरलाई अँगालो हाले ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

सरकार परिवर्तनको असर सार्वजनिक सेवामा

Next Post

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In