• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी

by
१३ फाल्गुन २०७९,
0
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् । राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो ।

गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलबाट गरिन लागेको सो अध्ययनबाट नेपाली कृषिमा बहुर्राष्ट्रिय कम्पनीको प्रवेशबाट भएको लाभ र चुनौती पत्ता लाग्ने जानकारी अध्ययन टोली नेता डा सिद्धिगणेश श्रेष्ठले दिनुभयो । यसैगरी कृषि कार्यमा प्रयोग हुने प्राकृतिक स्रोत र साधनमा किसानको पहुँच बढाउन र अधिकार स्थापना गर्नका लागि ठोस कार्ययोजना बनाउनेबारे पनि अध्ययन हुने जनाइएको छ ।

यसबाट प्राकृतिक स्रोतमा किसानको पहँुचबारे जानकारी प्राप्त हुनुका साथै त्यस्तो अधिकार बढाउनका लागि मद्दत पुग्ने अध्ययनकर्ता डा नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय किसान आयोगको आवधिक रणनीति तयार गर्न विशेष अध्ययन हुने सो अवसरमा बताइयो । कार्यक्रममा दिइएको जानकारी अनुसार माउन्ट डिजिट टेक्नोलोली प्रालि र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल नामक संस्थाले गर्ने उक्त अध्ययनले कृषिको आधुनिकीकरणका लागि गरिनुपर्ने नीतिगत व्यवस्था र आयोगको भूमिकालगायतका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिनेछ ।

आयोगका सदस्य जीवन्ती पौडेलले देशका नीति निर्मातादेखि किसानले आयोगलाई नचिनेको भन्दै यस्तो अवस्थालाई चिर्न आवधिक रणनीतिसम्बन्धी अध्ययनले मद्दत गर्नुपर्ने बताउनुभयो । बहुराष्ट्रिय कम्पनीको प्रवेशबाट नेपालको रैथाने बालीनालीमा परेको खराब असरबाट जोगाउने गरी अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो । आयोगका अध्यक्ष डा प्रेम दङ्गालले प्राकृतिक स्रोतमा किसानको अधिकारबारे अध्ययन गर्दा खनिज पदार्थको प्रयोगको अधिकार समावेश गरिनुपर्ने बताउनुभयो । उहाँले अध्ययनकर्तालाई विषयवस्तुमा गहन तथा विस्तृत अध्ययन गरेर सुझाव दिन आग्रह गर्नुभएको थियो ।

Previous Post

कस्तो छ आज फागुन १३ गते शनिबारको राशिफल ?

Next Post

हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् । –ईसा मसिह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In