• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लगनका गुरुमन्त्रः एक प्रेरक प्रसङ्ग

by
१२ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एउटा केटाले सोध्यो, सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । कृपया बताउनुस् आखिर महान् बन्ने मन्त्र के हो ?

आइन्स्टाइनले एक शब्दमा भने, लगन । मैले बुझ्न सकिनँ के भन्नुभएको ? केटाले सोध्यो । आइन्स्टाइनले मुस्कुराउँदै भने, जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथेँ, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथेँ, मेरा साथीहरु मभन्दा अगाडि बस्थे । उनीहरु मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी छ त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ?

बस त्यो दिनदेखि मैले गणितका प्रश्नहरु समाधानको लागि निकाल्न थालेँ । बारम्बार असफल भएँ । साथीहरुले मेरो मजाक उडाए तर ममा एउटा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोडनेछु । यस्तै लगनको फल हो, आज मानिसहरु मेरो सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पन भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हालिस गरेँ । लगन नै मेरो गुरुमन्त्र हो तिमीले पनि लगन नछोड्नु ।
साँचो लगनको महत्व त्यो केटाले बुझ्यो र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर फर्कियो ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

इजिप्टमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

Next Post

हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका

हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In