• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

by
११ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मत या धारणाको सिद्धान्तले भन्छ— जुन कुरामा तपाईंलाई निश्चित रुपमा विश्वास हुन्छ, त्यो तपाईंको लागि वास्तविक बन्छ । तपाईंको हर कदम तपाईंका ती मतसँग मेल खान्छ जसमा तपाईंको अटूट विश्वास हुन्छ, तब चाहे त्यो सही होस् या गलत । जहाँसम्म तपाईंको मतको सवाल छ त्यो तपाईं पनि सिक्नुहुनेछ । एक समय यस्तो पनि आउनेछ जब त्यो तपाईंसँग हुँदैन ।

तपाईं वास्तवमा के हो यो तपाईंको मतले निर्धारण गर्छ । तपाईंले जे देख्नुहुनेछ त्यसमा विश्वास गर्न सक्नुहुन्न, बरु तपाईं त्यही देख्नुहुन्छ जसमा तपाईंलाई पहिला नै विश्वास थियो । तपाईं जिन्दगीको स्तर उठेको हेर्ने कुरामा विश्वास गरेर खुशी वा आशावादी बन्न सक्नुहुन्छ या फेरि आफ्नो र आफ्नो सोचप्रति नकारात्मक मत राख्छन् जुन हरसंभव कामको बाटोमा बाधक बन्छ ।

तपाईंको लागि सबैभन्दा घातक कुरा हो आफूलाई कम आँक्ने मतमा विश्वास । आफ्नो र आफ्नो कमजोरीको बारेमा यस्तो मत राख्नाले तपाईंको उन्नतिको बाटोमा बाधा बन्न सक्छ । यी मध्ये धेरैजसो गलत हुन्छन् । यी ती सूचनामा आधारित हुन्छन् । जसलाई तपाईंले केही सोच विचार नै नगरी स्वीकार गर्नुभयो, धेरैजसो त बाल्यकालदेखि नै ।

चाहे यो कुरा पूर्ण रुपमा गलत होस तर यदि तपाईं सोच्नुहुन्छ, उत्कृष्ट कुरा तब यही वास्तविकता बन्ने छ । जस्तो लेखक रिचर्ड बाखले आफ्नो किताब ‘इल्यूजन्स’ मा लेखेका छन्, आफ्नो सीमाको लागि तर्क देऊ र निश्चित मान, बस त्यही तिम्रो समय सीमा हुनेछ ।

साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

Previous Post

म्याग्दीका बाँझो जग्गामा सामुहिक आलु खेती

Next Post

अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

अफगानिस्तानका उपप्रधानमन्त्रीले गरे पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In