• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निशुल्क शिक्षाको हकलाई व्यवहारमा लागु गछौं– प्रधानमन्त्री दाहल

by
८ फाल्गुन २०७९,
0
निशुल्क शिक्षाको हकलाई व्यवहारमा लागु गछौं– प्रधानमन्त्री दाहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ फागुन । पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षत भएका छन् । पोखराको ढुंगेपाटन स्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त संख्यामा विद्यार्थी दीक्षित भएका हुन् । वि.स.२०७९ साल माघ २० गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गर्नुभएको हो ।

पोखरा विश्वविद्यालयले यसवर्ष व्यवस्थापन संकायबाट विद्यावारिधि गर्ने एक जना विद्यार्थीलाई कुलपति पदक, स्नाकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अंक प्राप्त गर्ने ११ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने एक जना विद्यार्थीलाई उपकुलपति पदकबाट विभुषित गरिएको थियो । त्यस्तै उक्त अवसरमा विभिन्न विधाका ५७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो ।

व्यवस्थापन संकाय अन्तरगत आङ्गिक महाविद्यालयबाट स्नाकोत्तर तहमा एमविए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक जना विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि संकाय अन्तरगत स्नातक तहमा विसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल २०७९ बाट सम्मान गरिएको छ ।

पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नाकोत्तर , एमफिल र विद्यावारिधि तहका पठन पाठनका साथै विश्वविद्यालयमा ६४ वटा कार्यक्रमहरु संचालनमा रहेको जानकारी उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् ।
पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत शैक्षिक कार्यक्रम संचालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि ४ वटा आङ्गिक, ४ वटा संयुक्त आङ्गिक र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालय संचालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो ।
त्यस्तै आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७ वटा, स्नातकोत्तर तहमा १७ वटा एमफिल तहमा १ वटा र विद्यावारिधि तहमा ३ वटा सहित ३८ वटा कार्यक्रम संचालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्ष यता शिक्षण अस्पताल समेत संचालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहलले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रुपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

साथ उहाँले राष्ट्रिय शिक्षा नीति २०७६ को उद्देश्य अनुरुप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि वढ्नु पर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहलले नेपालको संविधानले व्यवस्था गरेवमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

प्रमुख अतिथिको रुपमा भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू) का उपकुलपति प्रा.डा. उमा भारद्धाज ले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि वढाउँदै लानुपर्नेमा उहाँको जोड थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रमनारायण अर्यालले स्वागत मन्तब्य व्यक्त गर्दै विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेशजानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । सो अवसरमा विश्वविद्यालयका रजिष्टार दीपकबहादुर भण्डारीले पनि आफ्ना भनाई राख्नु भएको थियो ।
दस्क्षान्त समारोहमा व्यवस्थापन संकाय स्नाकोत्तर तह डीन लिष्टको उपाधिबाट सम्मानित विद्यार्र्थी आफूले सकेसम्म नेपालकै बैक तथा वित्तीय संस्थामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Previous Post

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान

Next Post

सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

सन्तोष प्याकुरेलको नेतृत्वमा राष्ट्रिय शैक्षिक परामर्श संघको नयाँ कार्यसमिति चयन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In